काङग्रेस अधिवेशन सम्पन्न,वान्तावा बने सभापति (कार्यसमितिको सुचि सहति)

भोजपुर । नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन सम्पन्न भएको । जिल्ला सभापतिमा विनोद वान्तावा निर्वाचिथत भएका छन् । पसभापतीमा गजेन्द्र बहादुर कार्की ६ सय ८२ मत, डम्बर कुमार श्रेष्ठ ३ सय ३८ मत, पार्टि सचिवमा सफल किरात ५ सय ८१ मत, चक्र बहादुर कार्की ४ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै जिल्ला पार्टि सह सचिवमा मनोज खनाल ४ सय ४३ मत र कर्ण ब मोक्तान ४ सय २ मत प्राप्त गरी विजयी भएका हुन् ।

केन्द्रिय हमाधिवेशन प्रतिनिधीमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले ले सवै भन्दा बढि मत ल्याई विजयी भएका छन् । आलेले ८ सय ६५ मत उमेशजंग राईमाझि ७ सय २९ मत, विरबल राई ७ सय ६ मत, हेमन्त मुकारुङ ६ सय ४० मत, महेश राई ५ सय ७८मत, गजेन्द्र कार्की ५ सय ६२ मत, धर्मराज राई ५ सय २१ मत, उत्तम चापागाई ४ सय ७७ मत, शक्तिराज राई ४ सय २१ मत र गोविन्द ब कार्की ४ सय ६ मत प्राप्त गरी विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधि खुल्ला महिला, खस आर्य र आदिवासी जनजाती महिला अन्र्तगत शिशिरा राई ६ सय ४० मत, माया राई ५ सय ४८ मत, विनिता ढकाल ५ सय २४ मत, निर्मला खड्का ४ सय २७ मत महाधिवेशन प्रतिनिधि खस आर्य तर्फ गिरीजा प्रसाद कोइराला ४ सय ३४ मत, नारायण ब कार्की ४ सय ३३ मत प्राप्त गरेका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती महिला तर्फ हेन्खामा राई ५ सय ३४ मत, भगवती राई ५ सय २१ मत, सितारा राई ५ सय १३ मत प्राप्त गरेका छन् ।


महाधिवेशन प्रतिनिधि आदिवासीमा गोपाल मोक्तान ७ सय मत, आङबाउ शेर्पा ५ सय ६९ मत, उदिप राई ३ सय ३९ मत, पुष्प बहादुर बैध ३ सय ३१ मत दलितमा रोहित विक ५ सय ७५ मत आरक्षणमा टंक पाण्डे ३ सय ५ मत प्राप्त गरेका छन् । क्षेत्रिय प्रतिनिधि प्रदेश सभा क मा सभापती सरोज बस्नेत, उपसभापती मिलन राई, राजकुमार आले,सचिव किशोर राई, उत्तम कार्की, सह सचिव जित ब दाहाल, विक्रम खड्का निर्वाचित भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधि खुल्ला महिला तर्फ मालती राई, गीता मगर, सरस्वती राई, खुल्ला तर्फ चुडामणी दाहाल, फुर्लाक्पा शेर्पा, राजु बस्नेत, कमल बस्नेत, भुपेन्द्र राना, चोलेन्द्रप्रसाद आले, राजकुमार राई, समानुपातीक तर्फ शुसीला तिवारी, हरी प्रसाद गौतम आदिवासी जनजातीमा पुजा राई, शुष्मा राई, कर्ण बहादुर पुलामी मगर, रमेश कुमार राई दलितमा मन्दिप बराईली र अपांगमा शम्भु अधिकारी निर्वाचित भएका छन् ।

क्षेत्रिय प्रतिनिधि प्रदेश सभा ख मा सभापती मदन खुलाल, उपसभापती घमचन्द्र दाहाल, भविन्द्र राई प्रदेश सभा क्षेत्रिय सचिव विनम श्रेष्ठ, निम्नुरी शेर्पा, सह सचिव प्रलाद थापा, विशुराम राई, प्रदेश प्रतिनिधि खुल्ला महिला अम्बीका कार्की, कृर्ती कुमारी कार्की, शोभा नेपाल प्रदेश खुल्ला प्रतिनिधि अनोज कार्की, चन्दन कटुवाल, टेक ब श्रेष्ठ, ध्यान कुमार राई, नारायण ब राउत, शम्भु प्रसाद नेपाल, सिताराम राई, खस आर्य कुल ब विष्ट, आदिवासी जनजाती महिला विष्णु कुमारी राई, लिलामाया तामाङ, पुरुष राम ब श्रेष्ठ, शुभचन्द्र राई दलित सुरेन सुन्दास अपांग शम्भु कार्की र प्रदेश कार्य समिति सदस्य स्मृती कार्की विजयी भएका छन् ।


निर्वाचनमा विजयी भएका सबैलाई औपचारीक कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण समेत गरिएको मुख्य निर्वाचन अधिकृत कमलमणी निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार