• सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त

    सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो । उनी २०७६ जेठ २ मा सिभिलको डेपुटी सीईओमा नियुक्त भएका ...

  • सुनको मूल्य घट्यो

    काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । बिहीबार...

  • राजस्व बुझाउन निजी क्षेत्रका तीन छाता संगठनको अनुरोध

    काठमाडौं । क्षमता भएका उद्योगी तथा व्यवसायीहरुलाई राजस्व बुझाउन निजी क्षेत्रका तीन संगठनहरुले अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सक्ने उद्योगी तथा व्यवसायीहरुलाई समयमा नै कर बुझाउन अनुरोध गरेका हुन् । कोभिडको दोस्रो...