नेस्नल लाईफ इन्स्योरेन्स भोजपुर शाखाले गर्यो १४ लाख मृत्यू दावी भुक्तानी

भोजपुर । नेस्नल लाईफ इन्स्सयोरेन्स् क. लि. भोजपुर शाखाले १४ लाख मृत्यू दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यू भएका २७ वर्षिय प्रशान राईको वुवा जग प्रसाद राई र आमा राजकुमारी राईलाई १४ लाखको चेक हस्तानतरण गरेको नेस्नल लाईफ इन्स्सयोरेन्स्का शाखा प्रबन्धक घमचन्द्र दाहालले बताए ।
प्रशान राई वैदेसिक रोजगारमा कुवेत पुगेको २२ महिना पछि छटबाट लडेर मुत्यू भएको उनको दिदी सरुना राईले जानकारी दिईन ।

शाखाले राईको मृत्यूदावी भुक्तानी आईतवार आफ्नै कार्यालयमा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार