भोजपुर । मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यावस्था कडा पारिएको बताउदै मतदाताहरुलाई आताङ्कित नभई ढुक्क भएर मतदान गर्न अनुरोध गरेका ...
विचार
-
-
माटो जोगाऔँ अभियानमा दौडदै भोजपुर आइपुगे नविन पुन
भोजपुर । माटो जोगाऔँ अभियानमा दौडदै नविन पुन मगर भोजपुर आईपुगेका छन् । पर्वत जिल्लाका पुन माटो जोगाऔँ अभियानको क्रममा ३५ सय किलोमिटर दौडिने लक्षका साथ निक्लेका उनी विभिन्न जिल्लाहरुमा सचेतना मुलक कार्यक्रम गर्दै १३ सय किलोमिटर डौडेर शुक्रबार भोजपुर आईपुगेका हुन । विषाधि प्रयोगका कारण माटोको आयु सकिन लागेको भन्दै माटो ...
-
जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।...
-
नेपालको जनसंख्या तीन करोड पुगेन, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी
काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन ...
-
ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस
काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्याएका छन् । नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा ब...
-
४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव
काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...
-
कोभिड बढेपछि दिल्लीमा कर्फ्यू, मास्कबिना हिँडडुल गर्न निषेध
एजेन्सी । नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ । अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल...
-
साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर...
-
काँकडभिट्टाबाट भोजपुर जादै गरेको बस धनकुटामा पल्टियो, २३ जना घाइते
भोजपुर । झापाको काकडभिट्टाबाट भोजपुर आउदै गरेको प्र–१०१–००१ ख ३४२९ नं को बस आज पाख्रिबास नगरपालिका–५ को पञ्चेमा सडकमै पल्टिएको छ । बसमा सवार २३ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन। घाइते सबैलाई उपचार...
-
ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि ...