• वडा सदस्यले जनताको पैसा खाएर विहे गरेर हिडेपछि स्थानीय तनावमा

    भोजपुर । निर्वाचनमा आफूलाई साथ दिएका जनताकै पैसा खाएर भोजपुरमा एक जना महिला जनप्रतिनिधिले दोस्रो बिहे गरेकी छन् ।षडानन्द नगरपालिका–८, तुङ्गेछाकी वडासदस्य कमला विश्वकर्माले गाउँलेसँग ठूलो रकम ठगी गर्दै पहिलाका पतिलाई छाडेर दोस्रो विवाह गरेकी हुन् । विश्वकर्मा ठगीमा पर्ने तिनै जनताले भोट दिएर स्थानीय तह निर्वाचनमा निर्व...