• सार्वजनिक भयो राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका, कुन प्रदेशबाट कति छन् मतदाता ?

    काठमाडौं । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ। यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ ...

  • सरकारले निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न दियो सैद्धान्तिक स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक...

  • थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको ...

  • गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार

    काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ ।संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन सहयोग गर्नुपर्ने भन्दै भेट्न गएका कांग्रेस नेताहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले यो शर्त राखेका हुन् । उनले ए...

  • पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई र सोहि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मान बहादुर खत्री विच समस्या समाधान भएको छ । वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुको उपस्थितीमा दुई जना विचको मेलमिलाप गराउदै उनीहरु विच भएको विवादको समस्या समाधान गरिएको हो । पालिका अध्यक्ष महेश ...

  • भोजपुरमा बिधुत नियमित गर्न विद्यार्थीहरुको ध्यानाकार्षण

    भोजपुरमा बिधुत नियमित गर्न प्राधिकरणलाई विद्यार्थीहरुको ध्यानाकार्षण भोजपुर । भोजपुरमा दैनिक रुपमा विद्युुत अबरुद्ध भईरहेको बेला नेपाल विद्युत प्राधिकरणलाई भोजपुरका विद्यार्थीहरुले ध्यानाकार्षण गराएका छन् । बुधवार विद्यार्थीरुले नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, जिल्ला प्रशासन कार्यालय र भोजपुर नगरपालिकालाई ध्...

  • मेलम्चीले थप सात घर बगायो

    सिन्धुपाल्चोक। मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएक...

  • विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भोजपुरे चेली

    काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो । यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेक...

  • मजदुरहरुको आठ लाख लुटपाट गरी भाग्ने प्रतिवादी नौ वर्ष पछि पक्राउ

    भोजपुर । भोजपुरको हेलौछाबाट मजदुरहरुको आठ लाख रुपैया लुटपाट गरी भाग्ने प्रतिवादी नौ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हेलौछा साविकको वडा नं. ५ हाल भोजपुर नगरपालिका वडा नं. २ को सडकमा काम गर्ने मजदुरहरुको रकम वितरण गर्न लगिएको ८ लाख ५१ हजार ५ सय रुपैँया लुटपाट गरी भागेका वर्ष ३१ का सुवास विश्वकर्मालाई प्रहरील...