• प्रधानमन्त्रीले भने : जेठ ४ मा स्थानीय निर्वाचन, केही दिनमा मिति घोषणा गर्छौँ

    sf7df8f}F . प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ पहिलो साता नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसहितको टोलीसँग सोमबार भएको भेटमा उनले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गरिने बताएका हुन्। त्यसका लागि केही दिनमै मिति घोषणा गरिने जानकारी पनि ...

  • सिके राउतका कार्यकर्ताले गरे मेयरको गाडी तोडफोड

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन...

  • नेपालको जनसंख्या तीन करोड पुगेन, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन ...

  • रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

    काठमाडौंँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिन...

  • दुई दिनभित्र स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भयो : गुरुङ

    काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले दुई दिनभित्र स्थानीय तह निर्वाचनको मितिबारे सहमति जुटाउने समझदारी गरेका छन् । दलहरूले पार्टीभित्र छलफल गरी माघ ६ गते फेरि सत्तारुढ संयन्त्रको बैठक बसेर स्थानीय तहको मितिमा सहमति जुटाएर मन्त्रिपरिषद्‌बाट निर्णय गराउने समझदारी गरेको मंगलबार बसेको बैठकमा सहभागी माओवादी केन्द्रका प...

  • मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा

    काठमाडौं । मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८र७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ ...

  • कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व टुंगियो, फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

    सुर्खेत । कर्णाली प्रदेशका ६ जिल्लामा नेकपा ९एमाले०को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ । अधिवेशन चलिरहेको कालीकोटमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा...

  • नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भोजपुरमा पनि सतकर्ता अपनाउन अनुरोध

    भोजपुर । वाहिरी मुलुकसंगै नेपालमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै जान थाले पछि भोजपुरमा पनि स्वास्थ्य सतकर्ता अपनाउन अनुरोध गरिएको छ । आज बुुधवार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड व्यावस्थापन केन्द्रको वैठकले अनिवार्य रुपामा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ । ...

  • ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

    काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...

  • देशभर सक्रिय संक्रमित झण्डै १० हजार

    काठमाडौँ । कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ९ हजार ५२२ जना सकृय संक्रमितको संख्या छ । विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ३३ जनाको कुल परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १४४६ मा संक्रमण पुष्टि भएको थियो...