• भोजपुरमा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय अभिमुखिकण कार्यक्रम संगै अभियान सुरु

    भोजपुर । भोजपुरमा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय एक दिने अभिमुखिकण कायर्यक्रम सम्पन्न भएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार नसर्ने रोगको रोकथामका लागि ‘नागरिक आरोग्य कार्यक्रम’ भोजपुरमा पनि सुरु भएको छ । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास ...

  • झालाई स्वतन्त्रता सेनानी सम्मान

    पाँचथर । यस वर्षको स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन् । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान पुर्‍याएका एकरएक जना पत्रकारलाई वार्षिकरुपमा सम्मानसहित पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको स्...

  • भोजपुरमा एक सय २८ जना आँखाका शल्यक्रिया संगै ६ सय ६५ जनाको आखाको चेकजाच गरियो

    भोजपुुर । भोजपुरमा १ सय २८ जना आँखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको छ । भोजपुरको टेम्केमैयुुङ गाउपालिकाको केन्द्र अन्नपुण र भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा गरिएको शिविरबाट १ सय २८ जनाको मोति बिन्दुको शल्यक्रिया गरिएको हो । विराटनगर आखा अस्पताल र सि.बि.एम अदको प्राविधिक सहयोगमा जेष्ठ...

  • भोजपुरमा आजबाट भएको २ दिने आखा शिविरमा ४५ जनाको नि शुुल्क शल्यक्रिया

    भोजपुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा २ दिने आखा शिविर शुुरु भएको छ । आजबाट सुरु भएको शिविरमा पहिलो दिन ४५ जनाको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक सभापती तेज मोक्तानले बताए । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भैरहेको शिविरमा शिविरमा बिशे...

  • ६८ वर्ष माथिकालाई वृद्धभत्ता दिने सरकारको निर्णय

    सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताएका हुन्। योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो। अहिले सामाजिक सुरक्षा...

  • मिर्गौलापीडित, क्यान्सर लागेका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

    काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यस्तै आधारतभूत ...

  • टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरीयो

    भोजपुुर । टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरिको छ । अन्नपूर्ण स्वास्थ्य चौकीमा भएको दुई दिने आखा शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुल्क शल्यक्रिया हो । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट २३० जनाको आखाको उपचार गरिएको न...

  • भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गतेबाट हुदै, ७४ जना गणक र सुपरीवेक्षक खटिने

    भोजपुर । भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गते सुरु हुने भएको छ । वैशाख ६ गतेबाट हुने गनणा जेठ १९ गतेसम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले उज्यालो प्रेसलाई जानकारी दिए । आज पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले कृषि गणनाका लागि सम्पुर्ण तयारी पूरा भएको जनाएको बताए । केन्द्रीय तथ्याङ्क...

  • भारतमा कोरोनाको चौथो लहरको जोखिम उच्च सतर्कता अपनाउन निर्देशन

    नयाँदिल्ली । कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो । दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन...

  • भोजपुरमा २५ दिने आधारभूत नेपाली सांकेतीक भाषाको तालिम उद्घाटन

    भोजपुर । भोजपुरमा २५ दिने आधारभूत नेपाली कांकेतीक भाषाको तालिम उद्घाटन भएकमो छ । भोजपुर नगरपालिकाको आर्थिक सहयो तथा भोजपुर वहिरा संघ भोजपुरको अयोजनामा हुने २५ दिने आधारभूत नेपाली सांकेतीक भाषाको तालिम भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले उद्घाटन गरेका हुन् । सरकारी तथा गैर सरकारी संस्थाहरुमा जादा संचारमा समस्या ...