• भोजपुरमा दुई गर्भवती महिला सहित डेंगी संक्रमण हुनेको संख्या ४० पुग्यो

    भोजपुर । जिल्ला अस्पताल भोजपुरमा डेंगी संगै विरामीको चाप बढ्दै गएको छ । भोजपुरमा हाल २ जना गर्भवती महिला सहित ४० जनामा डेंगी संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । जिल्ला अस्पताल भोजपुरमा १ सय ७ जनामा परिक्षण गर्दा ३० जनामा डेंगी संक्रमण भएको छ भने पौवादुङमा गा...

  • धरानमा डेंगीबाट हालसम्म ८ जनाको मृत्यु

    धरान । डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको धरानमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा अहिलेसम्म २ हजार १ सय ९९ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । ३ हजार ७ सय ३१ जनामा परीक्षण गर्दा झन्डै २२ सयमा सङ्क्रमण पुष्टि भएको हो । धरानमा अहिले दैनिक १ सय जना डेंगीका बिरामी थप...

  • भोजपुर सदरमुकाममा रहेका ९ औषधि पशलहरुमा अनुगमन, नियमित प्रतिवेदन वुझाउन सुझाव

    भोजपुर । भोजपुर सदरमुकाममा रहेका आठ वटा निजी औषधी पसल, र एउटा हस्पीटलमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उधोग बाणिज्य संघ, नागरिक समाज संचारकर्मी लगायत सरोकारवालाहरुले अनुगमन गरेका हुन् ...

  • जिल्ला अस्तपताल संगै स्वास्थ्य संस्थाहरुलाई स्वस्थ्य सामग्री हस्तान्तरण गर्दै कार्की

    भोजपुर । जिल्ला अस्पताल भोजपुर र भोजपुर नगरपालिका भित्रका वडामा रहेका स्वास्थ्य संस्था टक्सार दुम्सीकामा स्वास्थ्य समग्री हस्ताणतरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरका जिल्ला कार्य समिति भोजपुरका सचिव चक्रबहादुर कार्कीको पहलमा जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान ग...

  • विद्योदय माविको वेवसाईड शुभारम्भसंगै वेधनिधि, धनकुमारी अक्षय कोष वितरण सप्पन्न

    भोजपुर । विद्योदय माध्यमिक विद्यालय भोजपुरलमा वेधनिधि, धनकुमारी छात्रवृत्ति समर्पण समारोह एवम् अक्षय विद्यालयको वेवसाईड शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सोमवार विद्योदय माध्यमिक विद्यालय भोजपुरमा भएको उक्त कार्यक्रममा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले प्रोजेक्टर मार्फत वैवसाईड सार्वजनिक गर्दै शुभारम्भ गरेका ...

  • ईश्वर मन्दिर संस्थाले गर्यो भोजपुर बहुमुखी क्याम्पसमा इलर्निङ सेन्टरको स्थापना

    अर्जुन बस्नेत भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा ई–लर्निङ सेन्टर स्थापना भएको छ । ईश्वर मन्दिर संस्था काठमाडौँको सहयोगमा इ–लर्निङ सेन्टरको स्थापना भएको हो । ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुर बहुमुखि क्याम्पस प्रमुख भुलानाथ राईलाई सेन्टर हस्तान्तरण गरेका हुन । ई–लर्न...

  • न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल भोजपुर बन्यो कोशी प्रदेशकै प्रथम अस्पताल

    भोजपुर । न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा जिल्ला अस्पताल भोजपुर प्रथम बनेको छ । कोशी प्रदेश भरीका अस्पतालहरुमा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा ८५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको हो । भोजपुरमा जेष्ठ ३ र ४ गते कोशी प्रदेशबाट मुल्याङकनमा खटिएका स्रोत व्याक्ति डा. प्रनम जैरु, श्रीजत दाहाल, छितिज खतिवडा लगाएतको मुल्...

  • टेम्केमैयुङ गाउँपालिका द्धारा रेडक्रसलाइ एम्बुलेन्स् हस्तान्तरण, विरामीले सौलियत रुपमा प्रयोग गर्न पाउने

    दिवस श्रेष्ठ भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्ण लाई एम्बुलेन्स् हस्तानतरण गरेको छ । रेडक्रस उपशाखा अन्नपुर्णको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र पालिकाको आर्थिक सहयोगमा रेडक्रस उपपशाखा अन्नपुर्णले खरिद गरेको एम्बुलेन्स् सन्चालनका लागि पालिकाले रेडक्रसलाई एम्बुलेन्स् सन्चालन गर्न ...

  • भोजपुर नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न १२ वटै वडामा डाटा संकलन

    भोजपुर । भोजपुरमा बालबालिकालाई श्रममा नलगाउन र नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न भोजपुर नगरपालिका सक्रिय भएको छ । अन्तराष्ट्रिय श्रम संगठन र भोजपुर नगरपालिकाको साझेदारीमा नगरपालिकालाई बाल श्रममुक्त घोषणा गर्न १२ वटै वडामा बाबालिकाको संख्या, शैक्षिक अवस्था, पारिवारिक अवस्था र बाल श्रमको अवस्थाको डाटा समेत संकलन गरिसक...

  • नारी दिवसमा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम

    भोजपुर । नेपाल राष्ट्रीय शिक्षक संगठन जिल्ला समिति भोजपुर महिला विभागले नारी दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरि मनाएको छ । “लैगिंक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने नारा सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठन भोजपुरका उपाध्यक्ष सरस्वती राईले बताउनु भयो । कार्यक्रममा...