भोजपुर । देश भरी फागुन १३ बाट सुरु भएको दादुरा रुवेला बिरुद्धको खोप अभियान भोजपुरमा पनि आज (विहिवार) बाट सूरु भएको छ ।जिल्ला भरी आजबाट खोप अभियानको औपचारिक उद्घाटन भएको छ भने भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा रहेको खेप केन्द्रमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले खोप हस्ताणतरण गरी ५ दिने खोप अभियान उद्घाटन...
शिक्षा / स्वास्थ्य
-
-
जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले लिए मुटु परिक्षण तथा परामर्श शेवा
भोजपुर । जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले मुटु रोग परिक्षण गराएका छन् । जिल्ला अस्पताल भोजपुरमा मंगलवार आयोजना गरिएको एक दिने निशुल्क मुटुरोग परिक्षणमा ग्राण्डी अस्पताल काठण्माडौका वरिष्ठ मुटु रोग विषेशज्ञ डा. मिलन प्रकाश श्रेष्ठद्वारा करिव एक सय जनाले (इकोकार्डियोग्राफी) मार्फत मुटु परि...
-
नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न निजी क्षेत्रका व्यवसायीहरुको प्रतिबद्धता
भोजपुर । भोजपुरमा भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न निजी क्षेत्रका व्यावसायीहले प्रतिबद्धता जनाएका छन् । भोजपुर नगरपालिकाको आयोजनामा भएको वाल श्रम रोकथाम कार्यक्रममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले १८ वर्ष पुरा नभएका बालबालि...
-
भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाईदै
भोजपुर । भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाउने भएकाने छ । २४ गतेबाट देशभर दादुरा रुवेला बिरुद्धको खोप अभियान संचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको लागि भोजपुरमा आवश्यक तयारी समेत भईरहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका कार्यालय प्रमुख राजु श्रेष्ठले बताए । ...
-
भोजपुरको हतुवागडीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले गराए स्वास्थ्य परीक्षण
भोजपुर । भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २...
-
अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव भव्यताका साथ सम्पन्न
भोजपुर । षडानन्द नगरपालिका वडा नं। ७ मा पर्ने अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयको ६० औं बर्षगाँठको अवसरमा पौष १६ गतेखि १७ गतेसम्म सञ्चालन भएको दुईदिने महोत्सव आज मंगलबार विविध कार्यक्रम सहित सम्पन्न भएको हो । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासको प्रमुख आतिथ्य तथा...
-
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पेशल दाहालको टोलीले गर्यो भोजपुर क्याम्पसको अनुगमन
भोजपुर । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पेशल दाहालको टोलीले भोजपुर बहुमुखी क्याम्पसको अनुगमन गरेको छ । रजिस्ट्रार दाहालको टोली आईतवार सांझ भोजपुर सदरमुकाम आईपुगेको हो। टोलीलाई क्याम्पस परिवारको तर्फबाट होटल भिन्तुनामा भव्य स्वागत समेत गरिएको थियो भने सोमवार विहान भोजपुर बहुमुखी क्याम्पसको स्थलगत अवलोकन भ...
-
भोजपुर वहुमुखी क्याम्पसका कर्मचारी र प्रध्यापकले चार महिनाको तलव नपाउँदा समस्या
भोजपुर । भोजपुर वहुमुखी क्याम्पस भोजपुरमा कार्यरत प्रध्यापक र कर्मचारीहरुले चाडपर्व भत्ता समेत गरी चार महिना देखि तलव नपाउदा समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशै तिहार आईसक्दा पनि क्याम्पस प्रशासनले तलव भुक्तानी नर्गदा आफुहरुलाई समस्या भएको भन्दै तत्काल तलव निकासा गर्न विज्ञाप्ती मार्फत माग गरेका छन् । चाडवर...
-
किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा बहिरा आवासिय विद्यालयलाई गर्यो स्टेसनरी हस्तान्तरण
प्रमित सिप्तुङ्ग राई भोजपुर । किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा भोजपुर बहिरा आवासिय विद्यालयलाई स्टेसनरी हस्तान्तरण गरेको छ । देश व्यपिरुपमा स्थापना दिवस मनाउने क्रममा भोजपुरले पनि सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको हो । फरक क्षमता भएको नानीबाबु हरु लाई एउटा सानो सहयोगले विद्यार्थीह...
-
कक्षा १२ को नतिजा प्रकाशन, ५१ प्रतिशत पास
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड उतीर्ण भएका छन् । त्यस्तै ४९....
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 8
- Next Page »