• दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै

    काठमाडौं । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचार...

  • एशियनको १४ औँ वार्षिक जन्मोत्सवको अवसरमा सुस्त मनस्थितीका विद्यार्थीलाई खाद्यन्न विरण

    भोजपुर । एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले १४ औ वार्षिक जन्मोत्सवको अवसरमा खाद्य सामग्री हस्तानतरण गरेको । यसोधारा माध्यमीक विद्याल टक्सारमा रहेको विषेश शिक्षा कार्यक्रम अन्तरगत सुस्त मनस्थिती स्रोत कक्षा टक्सारलाई १० हजार बराबरको खाद्य सामग्री हस्तानतरण गरिएको हो । जन्मोत्सव मनाउदै गर्दा कम्पनीको सामाजिक...

  • नेपाल पत्रकार महासंघलाई ईश्वर मन्दिर संस्थाले गर्यो स्र्माट टि.भी. र हेडफोन हस्तानतरण

    भोजपुर । ईश्वर मन्दिर संस्था काठ्माडौले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुलाई १ थान स्मार्ट टि.भी. र ८ थान र हेडफोन हस्तानतरण गरेको छ । संस्थाका संरक्षक तथा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराले पत्रकार महमसंघलाई उक्त टि.भी र हेडफोन हस्तानतरण गरेका हुन् । भोजपुरका दुर्गममा रहेका विद्यालयहरुलाई इ–लर्निङ्ग सेन्टर स्...

  • भोजपुरमा चैत २५ बाट १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईदै

    भोजपुर । भोजपुरमा चैत २५ गतेबाट बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईने भएको छ । १५ वर्ष मुनीका बालबालिकाहरु टाइफाइडबाट बढि जोखिम भएकाले खोप लगाउँन लागिएको हो । भोजपुरमा १५ महिना देखि १५ वर्ष मुनीका ४५ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए । शनीवार पत्रकारहरु...

  • ईश्वर मन्दिर काठमाडौँको सहयोगमा अरुण माध्यमिक विद्यालयमा इ–लर्निङ्ग सेन्टर सञ्चालनमा

    भोजपुर । ईश्वर मन्दिर काठमाडौँको सहयोग पछि अरुण माध्यमिक विद्यालयमा इ–लर्निङ्ग सेन्टर सञ्चालनमा आएको छ । पुर्वअर्थमन्त्री शंकर प्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँले विद्यालयका लागि २० थान कम्प्युटर र १ थान स्मार्ट टेलिभिजन सहयोग गरेसँगै विद्यालयमा इ–लर्निङ्ग सेन्टर स्थापना भई संचालनमा आएको हो । विद्यालय...

  • संखुवासभामा नक्कली प्रहरी पक्राउ

    संखुवासभा । नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले २ जनालाई पक्राउ गरेको छ । पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ परेको डीएसपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अपहरण गर्न ४ जना नक्कली प्रहरी ...

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जनशक्ति माग

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाड...

  • ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका

    काठमाडौं । काठमाडौं ढुंगेअड्डास्थित एक पेट्रोलपम्प नजिकै शंकास्पद वस्तु फेला परेको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कालिका पेट्रोलपम्प नजिकै शंकास्पद बस्तु भेटिएपछि त्यसक्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ भने स्थानीय त्रसित भएका छन् । शंकास्पद वस्तु पहिचान एवं डिस्पोजक...

  • अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेको खुलासा

    विराटनगर । मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा प्रहरीले बिहीबार साँझ अर्को एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ । अनुसन्धानका क्रममा नियन्त्...

  • कोरोना खोप हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ ।युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्...