अन्जन विष्टको ह्याट्रिकमा नेपाललाई पहिलो हाफमा ३-० को अग्रता

काठमाडौँ । बांग्लादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३(० को अग्रता लिएको छ । नेपालको तर्फबाट स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गर्दै नेपाललाई ३(० को अग्रता दिलाए ।

दशरथ रंगशाला भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा विष्टले १८‍‍‍औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि २६औं मिनेटमा दोस्रो गोल गरेका विष्टले ३७औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार