• समयमा नै तीनै तहको निर्वाचन गर्न आयोग तयार छ : प्रमुख आयुक्त थपलीया

    भोजपुर । समयमा नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले बताएका छन् । निर्वाचन आयोगले गरिरहेको मतदाता नामवली संकलनको अनुगमन गर्न भोजपुर आइपुगेका थपलीयाले आयोग निर्वाचन गर्न तयार भएको बताएका हुन् । अघिल्लो निर्वाचनको समय अबधि जेठ ५ गते राती १२ वजेब...

  • स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौँ । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइ...

  • बडादशैं शुरु, बिहीबार घटस्थापना गरिँदै, यस्तो छ बडादशैंसम्मको साइत

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीबारदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन बिहीबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्...

  • यी ४ जनालाई मन्त्री बनाउने माओवादी बैठकको निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ । बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबि...

  • प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

    काठमाडौँ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीश...

  • चाडपर्वमा सीडीओ र जिल्ला सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक

    काठमाडौँ । गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्‍न देशभरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० र जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ । गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन् । गृहको निर्देशनसँगै न...

  • नेपालमा एमसीसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसी...

  • पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई र सोहि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मान बहादुर खत्री विच समस्या समाधान भएको छ । वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुको उपस्थितीमा दुई जना विचको मेलमिलाप गराउदै उनीहरु विच भएको विवादको समस्या समाधान गरिएको हो । पालिका अध्यक्ष महेश ...

  • भोजपुरमा तपाईको माक्स खै अभियान (फोटो फिचर)

    भोजपुर । भोजपुरमा तपाईको माक्स खै अभियान सुरु गरिएको छ । जिल्ला अस्पताल भोजपुर र सुआहारा कार्यक्रम भोजपुरले संयुक्त रुपमा उक्त कार्यक्रम गरेको हो । विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै पताईको माक्स खै, तपाईले तपाईले सहि तरिकाले माक्स लगाउनु भएको जस्ता स्टिकर सवारी साधनमा टासी र सर्व...

  • देशभरका तुइन हटाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । शुक्रबार महाकाली नदीमा रहेको तुइन ...