भोजपुर । हरेक वर्षको पुष र माघ महिनामा आयोजना हुँदै आएको स्थानीय भोजपुर डबली मेलामा सट्टेबाजी खेलको विकृति बढेको छ । डबली मेलाको नाममा मेला भर्नेभन्दा पनि बढि लङ्गुरबुर्जा सट्टेबाजी (डाईस) मा ठुलो मात्रामा पैसाको चलखेल हुने गरेको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चलिरहेको उक्त डबली मेलामा दैनिक लाखौँको हानथाप ह...
Uncategorized
-
-
बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर घाइते भएकाहरुको निस्शुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्...
-
आगालागी पिडितलाई राहत वितरण
भोजपुर । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । संसद बान्ता...
-
भोजपुरमा सघन उपचारकक्ष संचालनमा नआउदा समस्या
https://www.youtube.com/watch?v=F8OLAQcFpIE&t=7s...
-
गुल्मी महोत्सवको तयारी तीव्र, ६ दर्जन कलाकारले प्रस्तुति दिने
गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो । महोत्सव नजिकिएसँगै तयार...
-
भोजपुरमा आयोजित २ दिने वृहत स्वास्थ्य शिविरबाट २५ सय लाभान्वित
भोजपुर । भोजपुरमा आयोजित २ दिने वृहत स्वास्थ्य शिविरबाट २५ सय लाभान्वित भएका छन् । भोजपुर सदरमुकामको विद्योदय माध्यमिक विद्यालयमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरबाट उनीहरुले निःशुल्क सेवा पाएका छन् । आर्थिक अभावमा जिल्ला बाहिर उपचार गराउन नसकेका ग्रामिण भेगका विरामीहरु शिविरबाट लाभान्वित बनेका हुन् ।आफ्नै जिल्लाम...
-
नेपालमा एकै दिन १२ संक्रमितको मृत्यु
काठमाडौँ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । यस्तै २४ घण्टामा गरिएको ११ हजार ८८० परीक्षणमा १ हजार ३६९ जनामा संक्रमण पुष्टि भए...
-
कोरोना खोपमा कुनै कमी नहोस् स् प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । बिहिवार यहाँ बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै...
-
पाँचथर अस्पतालमा तोडफोड
पाँचथर । फालेलुङ गाँउपालीका ८ घर भई हाल फिदिम २ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका छन् । तोडफोडबा६ट अस्पतालको झयालमा रहेका सिसाहरु फुटेका छन् । बच्चाका आफन्तहरु आक्रोसितहुदै ढुङगा मुडा गरेका हु्न ।बिरोध अ...
-
एशियन लाईफको सुनिश्चित आय बीमा योजनाका यस्ता छन् विशेषता
काठमाडौं । जीवन बीमा व्यवसाय मर्यादित र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको रुचीलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पन...