• सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे

    विराटनगर / राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सुनसरी जिल्ला अदालतले विवादित आदेश जारी गरेको छ । अदालतले कानुन मिचेर आदेश दिँदा झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिने भारती नागरिक सामान्य धरौटी रकम बुझाएर छुट्न सफल भएका छन् । विद्यमान कानुनी प्रावधानलाई लत्याउँदै आदेश आएको भनेर कानुन व्यवसायीले तीव्र असन्तोष व्यक्त...

  • पत्रकार र प्रहरीलाई महुलीको स्वास्थ्य सामाग्री वितरण

    भोजपुर । भोजपुुरमा सञ्चालित महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ भोजपुर र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।देशव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणबाट बच्न र सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ संस...

  • कोरोना महामारीमा एम्बुलेन्स नपाउँदा भोजपुरका ग्रामीण भेगका विरामीको विचल्ली

    भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुलेन्स नहुँदा जिल्लाब...

  • भोजपुरका स्थानीय तहलाई कति बजेट छुट्टियो?

    भोजपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा छुट्याएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।यसरी बितरण गरिएको रकम मध्ये भोजपुर जिल्लाका बिभिन्न ...

  • भोजपुर नगरपालकिाले थाल्यो नगरवासीहरुको निशुल्क कोरोना परक्षिण

    भोजपुर । जिल्लामा दैनीक कोरोना संक्रमणदर बढदै गएपछि  भोजपुर नगरपालिकाले जनस्तरमा एन्टिजेन्ट किट मार्फत निःशुल्क कोरोना परिक्षण जारी राखेको छ । जस अन्तर्गत जेष्ठ १५ गते भोजपुर नगरपालिका वडा ७ बजार  क्षेत्रमा ५७ जनाको कोरोना परिक्षण परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र द...