• भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गरिएको गट ट्यालेन्टको पहिलो प्रतियोगिता सम्पन्न

    भोजपुर । भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गट ट्यालेन्ट प्रतियोगिता गरिएको छ । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारीता क्षेत्रमा आउन चाहानेहरुका लागि गट ट्यालेन्ट नाम दिएर नृत्य र गायन प्रतियोगीता आयोजना गरिएको डाइमण्ड डान्स क्रुका संचालक शुसन घिमिरेले बताए । उक्त प्रतियोगिता भोजपुर फिल्मस प्रा. लि. र ड...

  • रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक

    काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की  कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई 3 एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अड...

  • भोजपुरबाट प्रत्येक शुक्रबार प्रशारण हुने वेव सिरिज “ठूली” ३५ भाग पुरा भएको अवसरमा कलाकार सम्मानीत

    भोजपुर । भोजपुरबाट निरन्तर रुपमा प्रशारण भैरहेको वेव सिरिज ठुलीमा अभिनय गर्ने कलाकारहरु सम्मानीत भएका छन् । कलाकारहरुलाई हाल सम्म गरेको दुख सिरीयल लाई दिएको समय त्याग सगै कलाकार हरुमा थप उर्जा प्रदान होस भन्ने उदेस्यले सिरीयलको ३५ भाग पार गरेको उपलक्ष्यमा सम्मान गरेको सिरीयलका निर्देसक समीर राईले बताए । आर्जु मिडिया प...

  • ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धामा २० युवा भिड्ने

    काठमाडौंँ । ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् । छानिएका प्रतियोगीतमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत बिभिन्न प्रतिष्ठित पेशासँग आवद्ध रह...

  • कम्प्यूटर सिक्नेका लागि सुवर्ण अवसर १५ सयमा वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष

    भोजपुर । भोजपुरमा १५ सय रुपैयामा नै वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष सिक्न पाईने भएको छ । भोजपुरको वैकरोडमा रहेको न्युक्लियस एकेडेमीले नयाँ बर्ष २०८० सालको अवसरमा बेसीक तथा डिप्लोमा कोर्ष १५ सयमा नै सिकाउन थालेको न्युक्लियस एकेडेमीका संचालक दिपेश दिप्साली राईले बताए । बिगत १२ बर्ष देखि कम्प्युटर तालिम प्रदान गरिरहेको ...

  • फिल्म निमात्री नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’

    काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ। कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइरा...

  • द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन

    भोजपुर । द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नंं. ५ खावामा जन्मिएका राई टप आठमा पर्न सफल भएका छन् । राईलाई जिताउन जिवन किरातीको संयोजकत्वमा ६ सदसीय समित गठन गरिएको हो । समितिको सदस्यमा अर्जुन बस्नेत, शंकरदेव राई, विवेक राई, प्रमित सिप्तुङ, ...

  • इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

    काठमाडौँ । ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो । बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक क...

  • नेपाल तामाङ घेदुङ भोजपुर नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट तामाङ सर्वसम्मत चयन

    भोजपुर । नेपाल तामाङ घेदुङ भोजपुर नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । नगर घेदुङका अध्यक्ष दुर्ग घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य गोपाल मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशन आइतबार सम्पन्न भएको हो । अधिवेशनबाट नगर घेदुङको अध्यक्षमा सुनाकला तामाङ सर्वसम्मत चयन हुनु भएको छ । उपाध्यक्षमा...

  • भोजपुरमा रत्न जुम्बा एण्ड डान्स सेन्टर उद्धघाटन

    भोजपुर । भोजपुरमा रत्न जुम्बा एण्ड डान्स सेन्टरको उद्धघाटन गरिएको छ । भोजपुर नगरपालिका ७ का वडाध्यक्ष जय बहादुर तामाङले आज एक कार्यक्रमका बीच सेन्टरको उद्धघाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष तामाङले शरीर स्वस्थ राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत...