• भनसुन र नातागोताका आधारमा काम हुँदैन : नवनियुक्त पर्यटनमन्त्री किराती

    काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहकमा देखिएको विकृति तथा विसंगतिलाई हटाएर गौरव गर्न लायक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्...

  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न थालियो

    पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ । विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड...

  • पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

    काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, घटनाका प्रति गहिरो द...

  • पोखरा विमान दुर्घटना : २६ जनाको शव संकलन

    काठमाडौँ । पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइतेहरुको उद्धार जारी छ । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो ।विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थि...

  • पोखरामा यतिको विमान दुर्घटना : चालक दलसहित ७२ यात्रु सवार

    काठमाडौँ । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३र३ जना शिश...

  • प्रदेश १ : निवर्तमान मुख्यमन्त्री राईले सरकारी निवास छाडे

    विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन्। राईले आज बिहीबारबाट निवास छोडेको सामाजिक संजालमार्फत जानकारी गराएका हुन्। उनले निवास छोड्न दुई दिन ढिला भएका कारण माफीसमेत मागेका छन् । विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव...

  • इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

    काठमाडौँ । ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो । बुधबार बत्तिस पुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक क...

  • खाना नपाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

    बिर्तामोड । श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो । मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्रहरीले जनाएको छ । खाना नपकाएको विषयमा ...

  • आमा बुबाको स्मृतिमा भट्टराईले गरे षडानन्द बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना

    भोजपुर । भोजपरुको उत्तरी षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा द्रौडीनाथ भट्टराईले अक्षय कोष स्थापना गरिदिएका छन् । षडानन्द नगरपालिका वडा नं.४ निवासी द्रौडीनाथ भट्टराईले भद्रिनाथ भट्टराई र लोकादेबी भट्टराईको स्मृतिमा १ लाख ८ हजार ६ सय ५१ रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरिदिएका हुन् । क्याम्पसको एक औ...

  • भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन हुने

    दिवस श्रेष्ठ भोजपुर । पुवी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकामा रहेको शारादा माध्यमिक विद्यालयमा अरुण बहुमुखी क्याम्पस सञ्चालन हुने भएको छ । अरुण गाउँपालिका र वडा नं. ३ को आर्थिक सहयोगमा गाउँपालिकाको केन्द्र प्याउलीमा उच्च शिक्षाका लागि बाहिरा जानु पर्ने बाध्यता समाधान गर्दै सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने ...