जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा ...
समाचार
-
-
राजस्व बुझाउन निजी क्षेत्रका तीन छाता संगठनको अनुरोध
काठमाडौं । क्षमता भएका उद्योगी तथा व्यवसायीहरुलाई राजस्व बुझाउन निजी क्षेत्रका तीन संगठनहरुले अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सक्ने उद्योगी तथा व्यवसायीहरुलाई समयमा नै कर बुझाउन अनुरोध गरेका हुन् । कोभिडको दोस्रो...
-
उपत्यकाका सिडिओहरुको बैठक बस्दै: निषेधाज्ञा लम्बिने, केही खुल्ला हुने
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डि...
-
सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे
विराटनगर / राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सुनसरी जिल्ला अदालतले विवादित आदेश जारी गरेको छ । अदालतले कानुन मिचेर आदेश दिँदा झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिने भारती नागरिक सामान्य धरौटी रकम बुझाएर छुट्न सफल भएका छन् । विद्यमान कानुनी प्रावधानलाई लत्याउँदै आदेश आएको भनेर कानुन व्यवसायीले तीव्र असन्तोष व्यक्त...
-
कोरोना महामारीमा एम्बुलेन्स नपाउँदा भोजपुरका ग्रामीण भेगका विरामीको विचल्ली
भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुलेन्स नहुँदा जिल्लाब...
-
भोजपुरका स्थानीय तहलाई कति बजेट छुट्टियो?
भोजपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा छुट्याएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।यसरी बितरण गरिएको रकम मध्ये भोजपुर जिल्लाका बिभिन्न ...
-
भोजपुर नगरपालकिाले थाल्यो नगरवासीहरुको निशुल्क कोरोना परक्षिण
भोजपुर । जिल्लामा दैनीक कोरोना संक्रमणदर बढदै गएपछि भोजपुर नगरपालिकाले जनस्तरमा एन्टिजेन्ट किट मार्फत निःशुल्क कोरोना परिक्षण जारी राखेको छ । जस अन्तर्गत जेष्ठ १५ गते भोजपुर नगरपालिका वडा ७ बजार क्षेत्रमा ५७ जनाको कोरोना परिक्षण परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र द...