• बाँदर नियन्त्रण गर्न माओवादीले बुझायो स्थानीय तह र जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

    काठमाडौं । बाँदर नियन्त्रण गर्न नेकपा माओवादीले केन्द्र भोजपुरले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । केन्दले भोजपुर जिल्लाको ८१ वडाका वडा अध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दवाव स्वरुप बादर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउएका हुन् । बाँदरको उपद्रोका कारण पौवा...

  • नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न बालमैत्री शिक्षण पद्धतिबारे अभिमुखीकरण सम्पन्न

    भोजपुरमा बालमैत्री शिक्षण पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मङगलबार सम्पन्न भएको हो भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रम अन्र्तगत अभिमुखीकरण सम्पन्न गरिएको हो । कार्यक्रममा भोजपुर नगरपालिकाका निमित्त प्रम...

  • भोजपुर नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न १२ वटै वडामा डाटा संकलन

    भोजपुर । भोजपुरमा बालबालिकालाई श्रममा नलगाउन र नगरपालिकालाई बाल श्रममुक्त घोषण गर्न भोजपुर नगरपालिका सक्रिय भएको छ । अन्तराष्ट्रिय श्रम संगठन र भोजपुर नगरपालिकाको साझेदारीमा नगरपालिकालाई बाल श्रममुक्त घोषणा गर्न १२ वटै वडामा बाबालिकाको संख्या, शैक्षिक अवस्था, पारिवारिक अवस्था र बाल श्रमको अवस्थाको डाटा समेत संकलन गरिसक...

  • नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न ट्रेल रेस

    भोजपुर । नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक भोजपुरको मुन्धुम पदमार्गको प्रवद्र्धन गने उद्देश्यले मुन्धुम ट्रेल दौड आयोजना गरिएको छ । यो प्रतियोगिताले पदमार्गको प्रवद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरमा समेत साहसिक खेलको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । किरात सभ्यताका आधारमा नामकरण गरिएको मुन्दुम पदमा...

  • नारी दिवसमा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम

    भोजपुर । नेपाल राष्ट्रीय शिक्षक संगठन जिल्ला समिति भोजपुर महिला विभागले नारी दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरि मनाएको छ । “लैगिंक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने नारा सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठन भोजपुरका उपाध्यक्ष सरस्वती राईले बताउनु भयो । कार्यक्रममा...

  • प्रदेश नामाकरण प्रति किरात राई चाम्लिङ खाम्बातिमद्वारा भत्सना

    भाेजपुर । किरात राई चाम्लिङ खाम्बातिम भाेजपुरले प्रदेश नामाकरण प्रति भत्सना जनाएकाेछ । किरात राई चाम्लिङ खाम्बातिमले शुक्रवार विज्ञप्ति जारिगर्दै भत्सना जनाएकाे हाे । किरात राई चाम्लिङ खाम्वातिम जिल्ला कार्य समिति भाेजपुरका अध्यक्ष धिरेन्द्र चाम्लिङद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा पहिचान सहितकाे ऐतिहासिक जनआन्दाेलन...

  • भोजपुरमा पनि एमालेको मिसन ग्रासरूट कार्यक्रम सुरु

    भोजपुर । भोजपुरमा पनि एमालेको मिसन ग्रास्रुट कार्यक्र सुरु भएको छ । पाटीको संगठनात्मक सुदृढ, गतिशिल र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुबाट स्पष्ट बनाएर पार्टीको लल्क्ष प्राप्तीको लागि ५१ जनमतको नेत्रित्व गर्ने गरी मिसन ग्रासरूट कार्यक्रम सुरु गरिएको नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन...

  • भोजपुरमा चट्याङबाट एकको मृत्यू एक घाईते

    भोजपुर । भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १२ तिप्ले बस्ने वर्ष १३ को सरोज भुजेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरत कुमार थापा क्षेत्रीले बताए । क्षेत्री अनुसार विहिवार ४ बजेको समयमा सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले गम्भीर घाईते भएका स्...

  • प्रदेश १ को नाम ‘कोसी’ पारित

    विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले ...

  • प्रदेश नामकरणको तयारी भइरहँदा मोरङ प्रशासनद्वारा निषेधाज्ञा

    बिराटनगर । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ । प्रशासनको आदेशअनुसार प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका हुन् सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको ...