• भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

    सारदा तामाङ भोजपुर । भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजना कार्यक्रम आज सम्पन्न भएको हो । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउपालिकालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमलाई मानव अधिकारकर्मी डा। गोविन...

  • बाँदर नियन्त्रण गर्न माओवादीले बुझायो स्थानीय तह र जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

    काठमाडौं । बाँदर नियन्त्रण गर्न नेकपा माओवादीले केन्द्र भोजपुरले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । केन्दले भोजपुर जिल्लाको ८१ वडाका वडा अध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दवाव स्वरुप बादर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउएका हुन् । बाँदरको उपद्रोका कारण पौवा...

  • प्रदेश नामाकरण प्रति किरात राई चाम्लिङ खाम्बातिमद्वारा भत्सना

    भाेजपुर । किरात राई चाम्लिङ खाम्बातिम भाेजपुरले प्रदेश नामाकरण प्रति भत्सना जनाएकाेछ । किरात राई चाम्लिङ खाम्बातिमले शुक्रवार विज्ञप्ति जारिगर्दै भत्सना जनाएकाे हाे । किरात राई चाम्लिङ खाम्वातिम जिल्ला कार्य समिति भाेजपुरका अध्यक्ष धिरेन्द्र चाम्लिङद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा पहिचान सहितकाे ऐतिहासिक जनआन्दाेलन...

  • प्रदेश १ को नाम ‘कोसी’ पारित

    विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले ...

  • प्रदेश नामकरणको तयारी भइरहँदा मोरङ प्रशासनद्वारा निषेधाज्ञा

    बिराटनगर । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ । प्रशासनको आदेशअनुसार प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका हुन् सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको ...

  • प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरू सहमति नजिक

    विराटनगर । प्रदेश १ को नाम कोसी राख्न दलहरुबीचको सहमतिको प्रयास जारी छ । आजको प्रदेशसभामा बैठकमा नामकरणको प्रस्ताव पेश गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ मा सहमति जुटाउने प्रयास जारी रहेको एमाले श्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव...

  • प्रदेश १ सभा बैठक बस्दै, प्रदेश नामकरणकाे प्रस्ताव पेस हुने

    मोरङ । पहिलो प्रदेशसभाले थाती राखेर गएको प्रदेश १ को नामकरण बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेशसभामा नामकरण प्रस्ताव हुने बताएका छन् । प्रदेश सांसदहरूले सुरूदेखि नै नामकरणका लागि...

  • भोजपुरमा लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षण गरिने

    भोजपुर । भोजपुरमा लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) संरक्षण गरिने भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा टेम्केमैयुङ गाउँपालिका वडा नं. १ तिम्मा र सल्पासिलिछो गाउँपालिका वडा नं. ५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो सामुहि...

  • भोजपुरमा मुन्दुम पद मार्गको प्रवर्द्धनका लागि फागुन २७ गते ट्रेल रेस हुने

    भोजपुर । भोजपुरको पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ फागुन २७ गते पाँचौ ट्रेल रेस हुने भएको छ । मुन्दुम पदमार्गको प्रवर्द्धन संगै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले पाँचौ मुन्दुम ट्रेल रेस २०७९ हुन लागको रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताएका छन् । रिमाचुङ...

  • राष्ट्रपति विद्यादेवि भण्डारिद्वारा बालागुरु षडानन्द अधिकारी र योगमायाको शालिक अनावरण

    भोजपुर । भोजपुर जिल्लाको उत्तरी षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता महिला विद्युषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रमण गर्नु भएको छ । भण्डारीले साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको योगमाया न्य...