• सौगातमानसिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

    काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् ।। बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदे...

  • धादिङमा कार र बस ठोक्किँदा पाँच जनाको मृत्यु

    काठमाडौँ । धादिङको थाक्रेमा बस र कार जुधेर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुङ्गेखोलामा बस र कार ठोक्किएका हुन् । काठमाडौँबाट धादिङका लागि गुडिरहेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा...

  • भोजपुरको अरुण गाउँपालिकामा एमालेको अध्यक्षमा घिमिरे र उपाध्यक्षमा राई

    भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा नेकपा एमालेले अअध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भोजपुरले उनीहरुलाई निविरोध रुपमा सिफारिस गरेको हो । अध्यक्ष पदका उम्मेदवार मिमिरे २०७४ को स्थानीय तह निर्वाचनमा न...

  • पाँच वर्षमा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक : कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले विगत पाँच वर्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक बनेको व्याख्या गरेको छ । स्थानीय तह निर्वाचनका लागि आइतबार जारी गरेको घोषणापत्रमा कांग्रेसले २०७४ को निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले इतिहासमै सर्वाधिक अनुकुल र राजनीतिक स्वर्णिमका...

  • भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो । उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्रतिनिधिहरु...