• भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो ।  गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक ग...

  • टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको हो : बस्नेत

    भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनमा टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको अध्यक्ष पदका उमेदवार सरोज बस्नेतले बताएका छन् । शुक्रबार टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको काुंङकाुङमा भएको टोल भेला तथा छलफल कार्यक्रममा बस्नेतले गठबन्धनलाई विजयी गराउन आग्रह गरेका हुन् । बस्नेतले गठबन्धनलाई मत दि...

  • दावाँका स्वतन्त्र वडाध्यक्ष उमेदवार भण्डारीले लिए मनोनयन फिर्ता

    भोजपुर । आशन्न बैशाख ३० गते हुने स्थानीय तहका लागी भोजपुर नगरपालिका वडा नं ४ दावाँका स्वतन्त्र वडाध्यक्ष पदका उमेदवार प्रेम भण्डारीले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन कार्यालयले तोकेको निर्धारीत समय सकिनुभन्दा ४ घण्टा अगाडि उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर आफनो मनोनयन फिर्ता लिएका हुन् । उनीसगैँ वडा महिला सदस्...

  • टेम्केमैयुङ गाउपालिकामा गठवन्धनले जित्ने सुनिस्चित छ : बस्नेत

    भोजपुर । टेम्के मैयुङ गाउपालिका गठवन्धनका अध्यक्ष पदका उम्मेद्वार सराेज वस्नेतले टेम्केमैयुम गाउपालिकामा गठवन्धनले चुनाव जित्ने वताएकाछन् । जनताका जनजिवन लाई वुझेर आवश्यकता अनुसारका विकास र सम्मृद्दिका लागि गठवन्धनले निर्वाचन जित्ने वताएकाहुन् । गाउपालिकाकाे वडा नं १ तिम्माकाे चुनावि सभालाई सम्वाेधन गर्दै गठवन्धन पार्ट...

  • भोजपुरको आमचोकमा गठबन्धन विपरित दिएको उमेद्वारी फिर्ता नगरे कारबाहि गर्ने कांग्रेसको चेतावनी

    भोजपुर । भोजपुरको आमचोकमा गठबन्धन विपरित एमालेसंग तालमेल गरी दिएकोे उमेद्वारी १६ गते सम्म फिर्ता गर्न नेपाली कांग्रेसले  भनेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति विनोद बान्तावाद्धरा हस्तक्षरित पत्रमा १६ गते सम्म दिएकोे उमेद्वारी फिर्ता नगरे पार्टीको अनुसाशन उल्लघन गरेको मानी पार्टीको साधरण सदस्य सम...

  • जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।...

  • भोजपुरमा एमालेसँग तालमेल गरेका तीन उम्मेदवार माओवादीबाट निष्कासित

    भोजपुर १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो। निष्कासित हुनेमा भोजप...

  • सौगातमानसिङ र अनुपविक्रमको नयाँ एड्भेन्चर सो, सहकार्य गर्दै ट्रेकिङ टिम

    काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् ।। बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदे...

  • धादिङमा कार र बस ठोक्किँदा पाँच जनाको मृत्यु

    काठमाडौँ । धादिङको थाक्रेमा बस र कार जुधेर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुङ्गेखोलामा बस र कार ठोक्किएका हुन् । काठमाडौँबाट धादिङका लागि गुडिरहेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा...