• नेपाललाई मान्छे बेच्ने देश हैन मालसामान बेच्ने देश बनाउँनु छ : महामन्त्री थापा

    भोजपुर । नेपाललाई मान्छे बेच्ने देश हैन मालसामान बेच्ने देश बनाउँनु पर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताउका छन् । भाजपुरको अरुण गाउँपालकामा भएको चुनावी सभालाई सम्बोधन गर्न भोजपुर आईपुगेका थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मान्छे बेच्ने देशमात्र बनाएको बताउदै अब मान्छे हैन माल सामान बेच्न...

  • विकास प्रेमी र जनताका लोकप्रिय नेता हुन कैलाश आले

    भोजपुर । भोजपुर नगरपालिकाका मेयरका उमेद्वार केलाश कुमार आले विकास प्रेमी नेता हुन । उनले ५ वर्षका आफ्नो कार्यकालमा धेरै विकास निर्माणका कामहरु गरेका छन् । नेकपा एमालेले ३० वर्ष विजयी भएर एकलौटी रुपमा काम गर्दा पनि ३० वर्षमा गर्न नसकेको काम ५ वर्षे कायकालमा क.आलेले गरेर देखाएको स्थानीहरुको भनाई छ । चुनाव आउँदा घरदैलोमा...

  • भोजपुरमा आगालागी हुदा एक बालिकाको मृत्यू दुई गम्भीर घाईते

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा भएको भिषण आगालागिबाट एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा अनुमानित अढाई वर्षकी रेश्मा तामाङ रहेकी छिन् । उनी घरमा सुतीरहेको बेलामा आगालागी भएपछि उनलाई उद्धार गर्न नसकेको झंक बहादुर रोक्का ले बताए । उनका वुबा वर्ष २८ का खेममणी तामाङ र आमा वर्ष २३ की मीना तामाङ ...

  • भोजपुरको विहिवारे बजारमा लागेको आगो नियन्त्रणमा

    भोजपुर ।  भोजपुरको विहिवारे बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ ।...

  • साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयको भनाई

    भोजपुर । विहिबारेमा भएको आगालागी नीयन्त्रण नजिक रहेको स्थानीयले बताएका छन् । आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ । आगो भने नियन्त्रणमा आएको छ । तर तत्काल भित्र जाने अवस्था नरहेको स्थानि...

  • भोजपुरको विहिवारेमा आगालागी हुदा ४ घरसंगै पसलहरु जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा आगालागी हुदा ४ घर जलेर पुर्ण रुपमा नष्ट भएको । अहिले सम्म खेममणि तामाङको १ घर तथा पसल र डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको १ घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष...

  • भाेजपुरकाे वाेया स्थित बिहिबारे बजारमा भिषण आगलागि : आगो नियन्त्रण भन्दा बाहिरा

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदा ३ घर जलेर नष्ट भएका छन् भने आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणमा नआए पछि भोजपुरबाट दम्कल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र स्थानीयको सक्रियतामा आगो...

  • एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज पाण्डे कांग्रेसमा प्रवेश

    भोजपुर । एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज कोपिला पाण्डे नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । विहिवार भोजपुर नगरपालिकाको वडा नं. ३ र ४ को संयुक्त चुनावी सभा कार्यक्रममा पाण्डे एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेकी हुन् । उनी संगै लोक बहादुर प्रधान, विष्णुमाया कार्की र श्याम प्रधान ...

  • भोजपुर १२ टक्सारमा एमाले परित्याग गरी १४ जना काङग्रेस प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा नेकपा एमाले परित्याग गरी १४ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय राजकुमार श्रेष्ठ, मिलन रणपहेली, रोशन शाक्य, राजन श्रेष्ठ लगायत १४ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको जिल्ला सह सचिव मनोज खनालले जनाए । नेकपा एमालेले गाउँको विकासका लागी केहि गर्न नसकेको साथ...

  • भोजपुरको हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना काङग्रेसमा प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १ हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय गौतम तामाङ, निमा शेर्पा, विमला राई, शर्मीला राई, सुवास तामाङ, सन्तोष राई लगायत ८५ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको वडा सभापती भंक्त बहादुर तामाङले बताए । नेकपा एमालेले गाउँको विकासका लाग...