• चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काउन आफै लागे नवनिर्वाचित मेयर आलेले

    भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काएका छन् । दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएको दोस्रो दिन उनले भोजपुर सदरमुकामका भित्तामा टाँसिएका पोस्टर उप्काएका हुन् । बजारक्षेत्रका घरमा भित्तामा टाँसिएका पोस्टरले नगरको सुन्दरता विगार्ने भन्...

  • भोजपुर नगरपालिका प्रम्खमा कांग्रेसका आले र उपप्रमुखमा एमालेकी शेर्पा विजयी

    भोजपुर । भोजपुर नगरपालिकामा दोस्रो पटक मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका कैलाश कुमार आले विजयी भएका छन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका हुन। आलेले कुल ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार एकसय मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार...

  • भोजपुरको अरुण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ ल्याएका हुन् । यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकाल...

  • भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्‍त्र उम्मेदवार दौलथ कुलुङ विजयी

    भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् । एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराज...

  • पौवादुङमा गाउँपालिका अध्यक्षमा किरण र उपाध्यक्षमा ज्योत्सना राई विजयी

    भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६८८ मतमा रोकिए । १३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए । किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा...

  • भोजपुरको वडामा कांग्रेसको अग्रता, १२ वडामा कांग्रेस, ७ वडामा एमाले र ९ वडामा माओवादी विजयी

    भोजपुर । स्थानीय तहको मत परिणाम धमाधम आउन थालेको छ । भोजपुरका ८१ वडामध्ये २८ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली का्रंग्रेसले १२, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ९ वडामा विजयी भएको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नंं. २, साल्पासिलिछो गाउँ...

  • भोजपुरका ११ वटा वडाको नतिजा सार्वजनिक, कुन वडा कस्कले मार्यो बाजी ?

    भोजपुर । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्र्तगत यतिबेला मतगणना धमाधम भइरहेको छ भने परिणामहरु सार्वजनिक हुने क्रम शुरु भएको छ । नौ वटा पालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् । जसमध्ये १० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार एमालेले ५ वटा वडा जितेको छ । माओवादीले ३ र कांग्रेसले...

  • साल्पासिलिछो गाउँपालिका १ को अध्यक्षमा काँग्रेसका बुढाथोकी विजयी

    वैशाख ३१, भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर नं. १ मा नेपाली काँग्रेसका गणेश बुढाथोकी विजयी भएका छन् । काँग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याएका छन् । यस्तै वडासदस्यहरुमा एमालेका १ र नेपाली काँग्रेसका ३...

  • भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न

    भोजपुर । भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न सम्पन्न भएको छ । आज भएको निर्वाचनमा भोजपुर जिल्लामा ६१ प्रतिशत मत खसेको छ । कुल एक लाख २५ हजार ७०५ जना मतदाता मध्ये करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३...

  • भोजपुरमा अरुण गाउँपालिकाको याकु बहेक सवै स्थानीय तहको मतदान सम्पन्न

    भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको याकु बहेक सवै स्थानीय तहको मतदान सम्पन्न भएको छ । याकुमा भने मतदान भैरहेको छ । भोजपुरमा सवै डाटा आई नसकेकाले अनुमानित ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतले बताए । भोपुरको टेम्कैमैयुङ गाउँपालिकामा ८ हजार ४ सर पैतलिस मत खसेको छ । पालिकामा पुरुष चार हजार तीन सय बहत्तर र महिला चार...