• भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी

    भोजपुर । भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी भएका छन् । महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका ८ जना नै कार्यपालिका सदस्यमा बिजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । नगर कार्यपालिका सदस्यका लागि महिला तर्फ ५ र दलित तथा...

  • टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने भएको छ । भान्साका लागि आवश्यक बस्तु बाहिराबाट आयत गर्नु पर्ने बाध्यता हटाउन र पालिकाका जनतालाई रोजगारी बनाउन एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाले आयोजना गरेको गणतन्त्र दिव...

  • भोजपुरमा आजबाट भएको २ दिने आखा शिविरमा ४५ जनाको नि शुुल्क शल्यक्रिया

    भोजपुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा २ दिने आखा शिविर शुुरु भएको छ । आजबाट सुरु भएको शिविरमा पहिलो दिन ४५ जनाको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक सभापती तेज मोक्तानले बताए । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भैरहेको शिविरमा शिविरमा बिशे...

  • ६८ वर्ष माथिकालाई वृद्धभत्ता दिने सरकारको निर्णय

    सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताएका हुन्। योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो। अहिले सामाजिक सुरक्षा...

  • मिर्गौलापीडित, क्यान्सर लागेका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

    काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यस्तै आधारतभूत ...

  • हरेक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गरिने

    काठमाडौँ । सरकारले न्यून आय भएका गरिब परिवारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरिने बताएका हुन् त्यस्तै न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने भएको छ । थोरै आय...

  • टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरीयो

    भोजपुुर । टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरिको छ । अन्नपूर्ण स्वास्थ्य चौकीमा भएको दुई दिने आखा शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुल्क शल्यक्रिया हो । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट २३० जनाको आखाको उपचार गरिएको न...

  • एन्फा सदस्यमा नेम्बाङ समूहबाट भोजपुरका प्रविण सुवालको उम्मेदवारी

    भोजपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पंकज विक्रम नेम्बाङको प्यानलबाट जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले सदस्यमा उमेद्वारी दिएका छन् । नेम्बाङकोतर्फबाट भोजपुरका सुवालले उम्मेदवारी दर्ता गराएका हुन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले ...

  • वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने टेम्केमैयुङ गाउँपालिकाको पहिलो निर्णय

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज बस्नेतले सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाबाट घुम्ती सेवाको रुपमा वैंकिङ प्रणाली मार्फत प्रदान गर्ने निर्णय गरेका छन् । वुधवार अध्यक्ष पदको पदभार ग्रहण गर्दैे “सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौ लगाएर बैकसम्म धाउनु पर्ने बाध्यता रहेकाले बृद्धबृद्...

  • भोजपुरका नव निर्वाचित पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख भने अनुपस्थित

    भोजपुर । भोजपुरका नव निर्वाचित पालिका प्रमुखले सपथ ग्रहण गरेका छन् । भोनपुरमा दुई नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका बाहेक सवै पालिकाहका प्रमुखले सफथ ग्रहण गरेका छन् । भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, आमचोक गाउँपालिका प्रमुख अशोक राई, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, र...