• भोजपुरको विहिवारे बजारमा लागेको आगो नियन्त्रणमा

    भोजपुर ।  भोजपुरको विहिवारे बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ ।...

  • साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयको भनाई

    भोजपुर । विहिबारेमा भएको आगालागी नीयन्त्रण नजिक रहेको स्थानीयले बताएका छन् । आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ । आगो भने नियन्त्रणमा आएको छ । तर तत्काल भित्र जाने अवस्था नरहेको स्थानि...

  • भोजपुरको विहिवारेमा आगालागी हुदा ४ घरसंगै पसलहरु जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको विहिवारे बजारमा आगालागी हुदा ४ घर जलेर पुर्ण रुपमा नष्ट भएको । अहिले सम्म खेममणि तामाङको १ घर तथा पसल र डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको १ घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष...

  • भाेजपुरकाे वाेया स्थित बिहिबारे बजारमा भिषण आगलागि : आगो नियन्त्रण भन्दा बाहिरा

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदा ३ घर जलेर नष्ट भएका छन् भने आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणमा नआए पछि भोजपुरबाट दम्कल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र स्थानीयको सक्रियतामा आगो...

  • एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज पाण्डे कांग्रेसमा प्रवेश

    भोजपुर । एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज कोपिला पाण्डे नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । विहिवार भोजपुर नगरपालिकाको वडा नं. ३ र ४ को संयुक्त चुनावी सभा कार्यक्रममा पाण्डे एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेकी हुन् । उनी संगै लोक बहादुर प्रधान, विष्णुमाया कार्की र श्याम प्रधान ...

  • भोजपुर १२ टक्सारमा एमाले परित्याग गरी १४ जना काङग्रेस प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा नेकपा एमाले परित्याग गरी १४ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय राजकुमार श्रेष्ठ, मिलन रणपहेली, रोशन शाक्य, राजन श्रेष्ठ लगायत १४ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको जिल्ला सह सचिव मनोज खनालले जनाए । नेकपा एमालेले गाउँको विकासका लागी केहि गर्न नसकेको साथ...

  • भोजपुरको हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना काङग्रेसमा प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १ हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय गौतम तामाङ, निमा शेर्पा, विमला राई, शर्मीला राई, सुवास तामाङ, सन्तोष राई लगायत ८५ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको वडा सभापती भंक्त बहादुर तामाङले बताए । नेकपा एमालेले गाउँको विकासका लाग...

  • सामाजिक सञ्जाल नियमनका लागि निर्वाचन आयोगले फेसबुक, ट्विटरलाई आग्रह गर्ने

    काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा नियमनका लागि टिकटक, ट्विटर, फेसबुक र गुगलको कार्यालयमा सम्पर्क गर्ने भएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको नियमनका लागि भारत, अमेरिका र चीनलाई समेत आयोगले आग्रह गर्ने जनाएको छ । ुसामाजिक सञ्जालको नियमन प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्विटर, टिकट...

  • एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही घाइते

    पाल्पा । रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमाले र सत्ताधारी गठबन्धनका युवाहरुबीच झडप हुँदा केही घाइते भएका छन् । चुनाव प्रचार प्रसारको क्रममा रहेको गठबन्धनको कार्यक्रमलाई एमालेका युवाहरुले विथोल्ने प्रयास गरेपछि झडप भएको थियो । एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तथा आमसभा कार्यक्रम वडा नं १० मा सञ्चालन गरे...

  • भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो ।  गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक ग...