• प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

    विराटनगर । राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस...

  • सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

    भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना सामी ले आज जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकार र मानवअधिकारकर्मीहरुसगँ अन्तरक्रिर्या गरेको छ । आप्रवासी कामदारहरुको सामाजिक बहिष्कारण प्रभाव न्युनीकरण सम्बन्धि मानवअधिकारकर्मी र सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम भएको सा...

  • कोरोना चरममा पुगेका बेलामा बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेका बेलामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्र...

  • स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: माघ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्छ

    काठमाडौँ । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता ९जनवरी २४ देखि ३० तारिखसम्म० उत्कर्षमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको सम्वद्ध अधिकारीहरूले बताएका छन् । संसदको शिक्षा त...

  • ‘नारायणहिटी दिन नमान्दा मेरो सरुवा भएको थियो’

    काठमाडौँ । यल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । म...

  • रामेछाप र सिन्धुलीमा चेलिबेटी बेचबिखन बढ्यो: अनुराधा कोइराला

    काठमाडौं । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी छन् । बिहीबार कलकार हरिवंश आर्चायको ‘कर्कलो कोक्याउला’ गीत रिलिजमा बोल्दै अध्यक्ष कोइरालाले दुई वर्षयता साउदी, कतार, सिरिया, भारतमा भन्दा पनि नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी हुन् । पछिल्ल...

  • ३५ सय ५३ संक्रमित थपिए, संक्रमण दर २८ प्रतिशत

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ९८ पीसीआर परीक्षण गर्दा २ हजार ९२२ र ४ हजार ५ सय ८३ एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो केही दिनयता निरन्तर संक्रमण बढ्दै जादा सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ । प...

  • नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भोजपुरमा पनि सतकर्ता अपनाउन अनुरोध

    भोजपुर । वाहिरी मुलुकसंगै नेपालमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै जान थाले पछि भोजपुरमा पनि स्वास्थ्य सतकर्ता अपनाउन अनुरोध गरिएको छ । आज बुुधवार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड व्यावस्थापन केन्द्रको वैठकले अनिवार्य रुपामा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ । ...

  • शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर...

  • ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

    काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...