• त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु, १३ जनालाई काठमाडौं पठाइयो

    धादिङ । काठमाडौंबाट म्याग्दी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा आठ यात्रुको मृत्यु भएको छ । सिकिस्त घाइते भएका १३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । चार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उद्धारका लागि प्रह...

  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

    विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । थापको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको छ । कोशी प्रदेशको प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसमेतको मतबाट एमालेका उद्वव थापाले कोशीका मुख्यमन्त्रीमा सोमबार विश्वासको मत पाएका हुन् ।...

  • मह जोडी र चन्द्र भण्डारीको संरक्षणमा जलन कोष स्थापना

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी र मह जोडीबाट परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणमा जलन कोष स्थापना गरिएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा स्थापना गरिएको कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइमार्फत की...

  • टेम्केमैयुङ गाउँपालिका ३ मा भोजपुरकै पहिलो गरस चीया उधोग सञ्चालनमा

    प्रमित सिप्तुङ भोजपुर  ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिीका स्थीत भोजपुरकै पहिलो गरस चीया उधोग सञ्चालनमा रहेको छ । नेपालको एक सय साठी बर्ष पुरानो ईतीहास बोकेको चिया खेती भोजपुरमा पनी गरस चिया उधोग खोली बिगत १२ बर्ष देखी राम्रो आम्दानी लिई रहेको छ । यस उधोगले राष्टीय चिया तथा कफी खेती बोर्ड बाट "क्वालेटी फ्रम द हिमाल...

  • प्रतिकित्ता २३९ रुपैयाँका दरले खुल्यो सन नेपाल लाइफको आईपीओ

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आईपीओ० सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँका दरले प्राथमिक सेयरको बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता सेयर खुला भएको हो । यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता...

  • भोजपुरका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलित, वुझाए १५ वुदेँ ज्ञापन पत्र

     भोजपुर । भोजपुरका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलित बनेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको संयोजनमा शिक्षकहरु आन्दोलित बनेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय भोजपुरमा उनीहरूले मंगलबार धर्ना दिदै १५ वुदे माग सहित ज्ञापन पत्र समेत वुझाएका छन् । राज्यले शैक्षिक क्षेत्रमा कार्यरत...

  • कक्षा १२ को नतिजा प्रकाशन, ५१ प्रतिशत पास

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड उतीर्ण भएका छन् । त्यस्तै ४९....

  • कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने

    काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने कान्तिपुरलाई जानकारी दिएका हुन् । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा ...

  • भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका २ जनालाई घोपा धरान रेफर गरियो

    भोजपुर । भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ५ वस्ने वर्ष २४ का निशान राई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर गरिएको छ । अन्य ९ जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । आज दिउसो ४ वजे काठम...

  • काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटना ११ घाईते ३ जना गम्भीर (नाम सहित)

    भोजपुर । काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ...