• कोशीको मुख्यमन्त्रीमा थापा नियुक्त

    मोरङ । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक...

  • कोशीमा सभामुखलाई राजीनामा गराएर उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति

    काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्म...

  • भोजपुरमा दुई गर्भवती महिला सहित डेंगी संक्रमण हुनेको संख्या ४० पुग्यो

    भोजपुर । जिल्ला अस्पताल भोजपुरमा डेंगी संगै विरामीको चाप बढ्दै गएको छ । भोजपुरमा हाल २ जना गर्भवती महिला सहित ४० जनामा डेंगी संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । जिल्ला अस्पताल भोजपुरमा १ सय ७ जनामा परिक्षण गर्दा ३० जनामा डेंगी संक्रमण भएको छ भने पौवादुङमा गा...

  • भोजपुरको चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १ स्थित चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनीवार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका ३ का वर्ष १७ का सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए। घाईते चौधरीलाई तत्काल ...

  • कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल

    काठमाडौं । कोशी प्रदेश सरकार गठनको समीकरणलाई लिएर दलहरुले आ-आफ्नै पक्षमा बहुमत पर्याउने गरि छलफललाई अघि बढाएका छन् । सत्तागठन्धन दलका शीर्षनेताहरुबीच कोशी प्रदेश प्रमुखको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभाप...

  • धरानमा डेंगीबाट हालसम्म ८ जनाको मृत्यु

    धरान । डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको धरानमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा अहिलेसम्म २ हजार १ सय ९९ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । ३ हजार ७ सय ३१ जनामा परीक्षण गर्दा झन्डै २२ सयमा सङ्क्रमण पुष्टि भएको हो । धरानमा अहिले दैनिक १ सय जना डेंगीका बिरामी थप...

  • भोजपुरमा ४१ औँ वी पी स्मृति दिवसको सप्तव्यापी कार्यक्रमको अन्तिम दिन पिप्लेमा वृक्षारोपण गरि समापन

    भोजपुर । भोजपुरमा ४१ औँ वी पी स्मृति सप्तव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन अनुसार भोजपुरमा पनि उक्त विपी स्मृति दिवसका अवसरमा सुरु गरिएको वि पी सप्ताह...

  • बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

    काठमाडौं । बलात्कारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको छ । एक युवतीलाई पटकपटक यौन दु्र्व्यवहार गरेको आरोपमा पोखरेल पक्राउ परेका हुन् । घरमै काम गर्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेसँगै पोखरेल आयोजनाको कार्यालयबाटै फरार रहेका...

  • व्यापारिक विश्रामका दिन विहानी फुटबल क्लवको आयोजनामा वजारवासी जुटे धार्मिक स्थाल सरसफाईमा

    दिवस श्रेष्ठ भोजपुर । भाुजपुरमा बजार वन्दको दिन वजारवासी धार्मिक स्थाल सरसफाईमा जुटेका छन् । उद्योग वाणिज्य संघले हप्ताको प्रत्येक शुक्रवार पशलहरु बन्द गर्ने निर्णय गरि शुक्रवार पशलहरु बन्द हुने भएकाले सवै जुटेर धार्मिक तथा सार्वजनिक स्थलहरु सरसफाईमा जुटेका हुन । आफ्नो ठाउँ आफै बनाऔँ भन्ने मुल नाराका साथ विहानी फुटबल...

  • डाँडा गाउँ टोल विकास समतिले गर्यो लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना कार्यक्रम

    दिवस श्रेष्ठ भोजपुर । भोजपुरमा पछिल्लो समय युवापुस्ता लागूऔषधको दुर्व्यसनमा फस्दै गएको भन्दै डाँडा गाउँ टोल विकास समतिले लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना मूलक कार्यक्रम गरेको छ । विहिवार भोजपुर नगरपालिकामा भएको सचेतना मुलक कार्यक्रममा बढ्दो शहरीकरण, जनचेतनाको कमी, पारिवारीक वेवास्ता, कुलतमा फसेका साथिसंगीको संगतका का...