• कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

    काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै थापाको नियुक्ति बदर गर्न आदेश जारी गरेको हो। थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत स...

  • अरुण गाउँपालिका वडा नंं. ५ ले गर्यो घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता बितरण

    दिवस श्रेष्ठ भोजपुर । भोजपुरको पुर्बी अरुण गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर मार्फत बितरण गरेको छ । वडाले चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट बितरण गरेको वडा नं ५ याकूका वडाध्यक्ष युवराज ढकालले बताए । आज (मंगलवार) भएको सामाजिक सुरक्षा भत्ता अरुण गाउपालिकाका उपाध्यक्ष विनिता ढ...

  • पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

    पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो फिदिम नगरपालिका(२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि...

  • रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक

    काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की  कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई 3 एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अड...

  • चट्याङले गोठै रित्तिए

    जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँका दीपबहादुर ऐडीले पालेका १५ वटा भेडा चट्याङ लागेर मरे । परिवारको खर्चको जोहो गर्न पालिएका भेडा गत बिहीबार चट्याङ लागेर मरेपछि दीपबहादुर अहिले चिन्तामा छन् । भेडापालनबाटै उनको परिवारको वर्षभरिको खर्चको जोहो हुन्थ्यो । ‘पुर्खादेखि परम्परागत रूपमा भेडा पाल्दै आएका थियौं, ...

  • भोजपुर सदरमुकाममा रहेका ९ औषधि पशलहरुमा अनुगमन, नियमित प्रतिवेदन वुझाउन सुझाव

    भोजपुर । भोजपुर सदरमुकाममा रहेका आठ वटा निजी औषधी पसल, र एउटा हस्पीटलमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उधोग बाणिज्य संघ, नागरिक समाज संचारकर्मी लगायत सरोकारवालाहरुले अनुगमन गरेका हुन् ...

  • धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या

    सुनसरी । सुनसरीको धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । लुटेरा समुहको गोली प्रहारबाट घाइते भएका बिराटनगरका रोहित चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो ।...

  • भोजपुर—दिङ्ला सडक कालोपत्रे हुने भएपछि भोजपुर वासी हर्सित, अदालतको आदेशलाई स्वागत

    भोजपुर । भोजपुर—दिङ्ला सडक कालोपत्रे स्थगित नगर्न अदालतले दिएको आदेशको स्वागत गर्दै भोजपुरवासी हर्सित भएका छन् । अदालतको निर्णय पछि सडकको पुर्वधार विकास कार्यालयले आसय पत्र निकाले पछि अदालतले सहि निर्णय गरेको भन्दै अदालतको निर्णयलाई स्वागत गरेका छन् । कांग्रेस, माओवादी, नेकपा एस, जसपा लगायतका गठबन्धन दल, उद्योग वाणिज्...

  • प्रधानमन्त्री रोजगारको प्राथमिकता : सडक सोलिङ्ग

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाको अधिकांश मुख्य र सहायक सडकहरु सोलिङ्ग गरिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७९÷८० मा प्राप्त भएको नेपाल सरकार र युवारुप बजेटबाट यहाँका सुचीकृत बेरोजगारले सडक सोलिङ्ग गरेका हुन् । पुर्वाधार विकासको मेरुदण्ड मानिएको सडक वर्षाको कारण हिलाम्मे हुने र आवातजावतमा...

  • लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आवासिय विद्यालयलाई सामग्री हस्तानतरण

    भोजपुर । लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आधारभुत आवासिय विद्यालयलाई सामग्री हस्तानतरण गरेको छ । आज (वुधवार) भोजपुरमा रहेका १३ लघुवित्तहरुको साझा संस्था लघुवित्त कर्मचारी मिलन केन्द्रले विद्यालयलाई ईन्डक्सन चुला, फिल्टर र पानीको जार हस्तानतरण गरेको लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष दिपक आचार्यले...