• संस्कृति जोगाउन ऐतिहासिक टक्सार बजारमा धार्मिक मेला आयोजना

    दिवस श्रेष्ठ भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोक्ने सांस्कृतिक पर्व लाखेजात्राको धार्मिक तथा सांस्कृतिक संरक्षणको लागि धार्मिक मेला आयोजना गरिएको छ । टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो ।  मिनी पाटन समेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार...

  • भोजपुरमा रास्वपाले संगठन विस्तार गर्दै

    भोजपुर । भोजपुरमा रास्वपाले संगठन विस्तार गर्न थालेको छ । भोजपुर जिल्लामा पार्टी कार्यालय स्थापना भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहहरुमा संगठन विस्तार सुरु गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ द्योदलेखानीमा उदिम तामाङको सभापतित्वमा वडा समिति निर्माण भएको हो । ११ सदस्...

  • नेपाल अन्तराष्ट्रिय तेक्वान्दोको अध्यक्षमा प्रबिण कार्की

    पोखरा । नेपाल अन्तराष्ट्रिय आई।टी।एफ तेक्वान्दोको अध्यक्षमा भारी मतान्तरले प्रबिण कार्की बिजय भएका छन । गन्डगी प्रदेशको पोखरामा सम्पन्न महासंघको सातौं अधिवेशनमा प्रतिद्वन्दी अन्जु रावतलाई अत्यधिक मतले पछि पार्दै कार्की अध्यमा बिजयी भएका छन । जम्मा १ सय २२ मतदान भएकोमा कार्कीले ८० मत प्राप्त गर्दा प्रतिस्पर्धी अन्जु रा...

  • भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर मध्यरातमा भूकम्प

    भोजपुर । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्क...

  • राप्रपाले संसदीय समितिको नेतृत्व विनासर्त पाएको हो : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको जनाएका छन् । कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा उनले विनाकुनै लेनदेन आफूहरुले संसद्‌मा आफ्नो सिट सं...

  • संग्रह सेयर कोशी कार कोशी पुलमा, चिकित्सक बेपत्ता

    सुनसरी । बराहक्षेत्र र उदयपुरबीचको कोशी पुलमा कार छाडेर एक चिकित्सक आज बिहानदेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्द चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको सवारी साधन कोशी पुलमा छाडेर डा। प्रज्ज्वल कोइराला बेपत्ता भएका हुन् । डिएसपी चौधरीका अनुसार डा। कोइराला मोरङको उर्लाबारीस्थि...

  • वर्षाले सडक विगारेपछि टेम्केमैयुङ गाउँपालिका २ छिनामखुवासी श्रमदान मार्फत सडक मर्मतमा जुट्दै

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुवासीले श्रमदान मार्फत ४ किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको पहल र छिनामखु सरोकार समाजको अग्रसरमा वडामा रहेको ८.५ किलोमिटर सडक मर्फत गर्ने उद्धेश्यका साथ हप्ताको शुक्रबार र शनीवार श्रमदान मार्फत सडकम मर्मतमा वडावासीहरु जुटेका हुन् । भदौ १ गतेबाट श्रमदान मार्फत ...

  • भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गरिएको गट ट्यालेन्टको पहिलो प्रतियोगिता सम्पन्न

    भोजपुर । भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गट ट्यालेन्ट प्रतियोगिता गरिएको छ । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारीता क्षेत्रमा आउन चाहानेहरुका लागि गट ट्यालेन्ट नाम दिएर नृत्य र गायन प्रतियोगीता आयोजना गरिएको डाइमण्ड डान्स क्रुका संचालक शुसन घिमिरेले बताए । उक्त प्रतियोगिता भोजपुर फिल्मस प्रा. लि. र ड...

  • अनेरास्ववियु भोजपुरको सम्मेलन असोज १९ र २० गते हुने

    भोजपुर । अनेरास्ववियु जिल्ला भोजपुरको जिल्ला सम्मेलन आगामी असोज १९ र २० गते हुने भएको छ । जिल्ला कमिटीको २० औं बैठकले बुधबार सुशील कार्कीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला सम्मलेन आयोजक कमिटी गठन गर्दै सम्मेलनको मिति तथा स्थान तय गरेको हो । केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रताप तामाङको प्रमुख आतिथ्यतामा र ने...

  • तेह्रथुममा लडेर पुरुषको मृत्यु

    तेह्रथुम । लालीगुराँस नगरपालिका(८ सुङनाममा बिहीबार अपराह्न लडेर एक जनाको मृत्यु भएको छ । गाउँबाट बोरामा आलु लिएर घरतर्फ जाँदै गरेका ४८ वर्षीय पदमबहादुर लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । उनका अनुसार चिप्लिएर सडकबाट करिब ८ फिट तल खोलामा झरेको अवस्था...