• भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट 

    भोजपुर । भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट प्रकृया सम्पन्न् भएको छ । भोजपुरको भाजपुर नगरपालिका टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा प्रतियोगिता गरी उृत्कृष्ण कलाकार छनौट गरि पाँच स्थानीय तहमा छनोट सकिएको डाइमण्ड डान्स क्रु सेन्...

  • भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना, एक जना घाइते

    भोजपुर । भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना भएको छ । अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना हुदा उम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ बस्ने वर्ष २५ को पदम खत्री घाईते भएका छन् । घाईते पदम खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको जनाईएको छ । घाई...

  • किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा बहिरा आवासिय विद्यालयलाई गर्यो स्टेसनरी हस्तान्तरण

    प्रमित सिप्तुङ्ग राई भोजपुर । किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा भोजपुर बहिरा आवासिय विद्यालयलाई स्टेसनरी हस्तान्तरण गरेको छ ।  देश व्यपिरुपमा स्थापना दिवस मनाउने क्रममा भोजपुरले पनि सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको हो । फरक क्षमता भएको नानीबाबु हरु लाई एउटा सानो सहयोगले विद्यार्थीह...

  • भोजपुरमा ज्येष्ठ नागरिक दिवसमा सन्देशमुलक पर्चा बाँड्दै भोजपुर प्रहरी

    भोजपुर । जिल्ला प्रह्री कार्यालय भोजप्ुरले सन्देृशमुलक पर्चा बाँड्दै ज्येष्ठ नागरिक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ‘माया, हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिकप्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार’ भन्ने मुल नाराका सन्देशमुलक पर्चा बाँड्दै दिवस मनाईएको हो । जिल्ला प्रहरी कार्यालय ...

  • संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्वोधन नभएको भन्दै विरोध

    शारदा तामा भोजपुर । भोजपुरमा नगरपालिकाका कर्मचारीहरुले संघिय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हित विपरित रहेकोे भन्दै विरोध जनाएका छन् । आज (आईतवार) हातमा कालोपट्टी बाधेर काम गर्दै नगरपालिकाका कर्मचारीहरुले विरोध जनाएका हुन् । नगरपालिकाका लेखा अधिकृत मुकुन्द राईको संयोजकत्वमा ११ सदस्य नगरस्तरीय हकहि...

  • खोटाङमा पाँच वर्षीय बालिकालाई बलात्कार

    खोटाङ । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका ...

  • जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्यो गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक

    भोजपुर । जिल्ला प्रहरी कायालय भोजपुरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार भोजपुरमा पनि क्युआर कोड सार्वजनिक भएको हो । प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढेको अवस्थामा प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउ...

  • अरुण गाउँपालिकामा अम्वर मगरको नेतृत्वमा १५ सदस्य सास्कृतिक संघ गठन

    भोजपुर । भोजपुरको पुर्वीअरुण गाउँपालिकामा अम्वर मगरको नेतृत्वमा १५ सदस्य सास्कृतिक महासंघ गठन भएको छ । नेपाली काङग्रेसको शुभेच्छुक संस्था नेपाल सास्कृतीक संघको पालिका स्तरिय सास्कृतिक संघको समिति सदस्यमा अनिता आले, देवी मगर, कल्पना आले मगर, सुजला थामी, कोपीला राना मगर, लक्ष्मी पुजा श्रेष्ठ, प्रतिक्षा कार्की, सृजना राई...

  • भोजपुर जिल्लामा कांग्रेसले थाल्यो वडा सम्मेलन

    भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले वडा तहको सम्मेलन शुरु गरेको छ । पार्टी सुदृढीकरणका लागि कांग्रेसले वडा सम्मेलन सुरु गरेको हो । नेपाली कांग्रेसले संगठन विस्तार अभियान अन्तर्गत वडा सम्मेलन गरिरहेको कांग्रेस जिल्ला कार्य समितिका सहसचिव कर्णबहादुर मोक्तानले बताउनुभयो । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल ८१...

  • भोजपुरको बोखिममा सडक कालोपत्रे भएको तीन महिनामै भत्किन थालेपछि स्थानीय आक्रोसित

    भोजपुर । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौँ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए । उनले भने, ‘सडक तोकिएको मापदण्डअनुसार ठकेदार कम्पनीले बनाएको छैन, सरो...