• भोजपुरमा कानुन मन्त्रालयको आयोजनामा प्रकोप जोखिम न्युनीकरण अन्तरक्रिया सम्पन्न

    भोजपुर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजनामा मंगलवार भोजपुरमा प्रकोप जोखिम क्षेत्रको नक्साङ्कन तथा बिकास निर्माण कार्यबाट हुने सम्भावित जोखिम न्युनीकरण सम्वन्धी अन्तरिक्रया कार्यक्रम गरिएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक हरिप्रसाद घिमिरेक...

  • सिलिचुङ खानेपानीको समितिमा नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सहित पद बहाली

    भोजपुर । खानेपानी ब्यवस्थापनको जिम्मेवारी पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समिति भोजपुरका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सहित पद बहाली गर्नुभएको छ । निर्वाचित नौ सदस्यीय पदाधिकारीहरुलाई अघिल्लो समितिले सपथ ग्रहण सहित पद बहाली गराएको हो । आगामी तीन बर्षे कार्यकालका लागि गत असोज १९ गते समितिको बिद्यान अनुसार म...

  • कांग्रेसले कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने

    काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने नि...

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले विश्वासको मत लिनु अगाडि नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जनाए । आफ्नो पक्षमा बहुमत नभएपछि उनले राजीनामा ...

  • सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेत्रित्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न, १०५६ मत खस्यो

    भोजपुर । भोजपुरमा खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वको लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । विहान ८ वजेबाट सुरु भएको मतदानमा कुल १ हजार ९ सय ५१ मध्ये १ हजार ५६ मत खसेको छ । समितिको बिद्यान २०५७ संसोधन सहितको दफा १२ ९१० बमोजिम मुल कार्य समिति गठन प्रक्रियाका लागि ...

  • सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठको टिम प्रतिश्पर्धा गर्दै

    भोजपुर । भोजपुरमा संचालील सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि भोली निर्वाचन हुदै छ । भोजपुरको खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठ आ आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् । तुफान किराँतको समुहबाट उपाध्यक्षमा लिलामाया ...

  • बझाङमा भुकम्पमा परी २ जना घाईते, राजमार्ग अवरुद्ध

    काठमाण्डौं ।  बझाङ मंगलबार दिउँसो गएको दुई पटकको भूकम्पका कारण दुई जना घाइते भएका छन् । छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको जिल्ला प्रहरी कार...

  • दिपायलमा ४.९ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि महशुस

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । सुदूरपश्चिमको दिपायलमा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्युडको भूकम्प भएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले जनाएको छ ।...

  • भोजपुरको षडानन्द नगरपालिकामा काग्रेसको नगर सम्मेलन सुरु

    भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन  गरे । नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाक...

  • बाजुरामा ५ रेक्टरको भुकम्प गयो

    बाजुरा । मंगलबार दिउँसो बाजुराका भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ४२ मिनेटमा बझाङ्गक जिल्लाको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युडको रेक्टरको भुकम्प गएको जनाएको छ । भुकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडी बजार नै भागदौड र हल्ला मच्चिएको छ । घरभित्र बसेका कतिपय भागदौड गर्दै भुकम्प आ...