• भोजपुरमा स्थानीय तह निर्वाचनका लागि करिब एक लाख २६ हजार मतदाता

    निरोज कोइराला भोजपुर । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा भोजपुरमा करिब एक लाख २६ हजार मतदाता सामेल हुने निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष ६५ हजार दुई सय २१ र महिला ६० हजार सात सय चार र अन्य एक जना गरी कुल एक लाख २५ हजार नौ सय २६ जना स्थानीय तह निर्वाचन...

  • गुल्मी महोत्सवको तयारी तीव्र, ६ दर्जन कलाकारले प्रस्तुति दिने

    गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो । महोत्सव नजिकिएसँगै तयार...

  • तेह्र वुदे माग राख्दै कर्मचारी युनीयन भोजपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र

    भोजपुर । नेपाल निजामती कर्मचारी युनीयन भोजपुरले आज विभिन्न तेह्र वुदे माग राखी जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न सेवा समूह, श्रेणी÷तह, भर्ना छनौट तथा पदस्थापना, सरुवा सम्बन्धमा, बढुवा सम्बन्धमा, सेवा सुविद्या, तालीम, आचारण दण्ड, सजाय र पुरस्कार...

  • म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्...

  • भोजपुरमा रहेको टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

    भोजपुर । भोजपुरमा रहेको टक्सार पिखुवा खोला हाइड्रोपावरले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्त आईपीओ आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषकालागि निष्कासन गर्न लागेको हो । आईपीओ जारी...

  • स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र

    काठमाडौँ । स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । आयोगका अनुसार सबैभन्दा बढी म...

  • चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

    काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो । गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्या...

  • उज्यालो प्रेसको सम्पादकमा पत्रकार कोइराला

    भोजपुर, १३ चैत्र । पत्रकार निरोज कोइराला उज्यालो प्रेस डट कमको सम्पादकमा नियुक्त हुनु भएको छ । आरजु मिडिया प्रा.लिले संचालन गरेको अनलाइनमा कोइरालालाई सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो ।लामो समय देखि मोफसलमा बसेर निरन्तर काम गर्दे आई रहेका कोइराला दुई दशक भन्दा बढी अवधि देखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । ...

  • चिनियाँ परराष्ट्रमन्त्री यीको सुरक्षाका लागि काठमाडौंमा उच्च सतर्कता

    काठमाडौँ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ । शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० सन्तोषसिंह राठौरले बताए । ‘उहाँक...