• न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल भोजपुर बन्यो कोशी प्रदेशकै प्रथम अस्पताल

    भोजपुर । न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा जिल्ला अस्पताल भोजपुर प्रथम बनेको छ । कोशी प्रदेश भरीका अस्पतालहरुमा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा ८५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको हो । भोजपुरमा जेष्ठ ३ र ४ गते कोशी प्रदेशबाट मुल्याङकनमा खटिएका स्रोत व्याक्ति डा. प्रनम जैरु, श्रीजत दाहाल, छितिज खतिवडा लगाएतको मुल्...

  • नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाण पक्राउ

    काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित...

  • कम्प्यूटर सिक्नेका लागि सुवर्ण अवसर १५ सयमा वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष

    भोजपुर । भोजपुरमा १५ सय रुपैयामा नै वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष सिक्न पाईने भएको छ । भोजपुरको वैकरोडमा रहेको न्युक्लियस एकेडेमीले नयाँ बर्ष २०८० सालको अवसरमा बेसीक तथा डिप्लोमा कोर्ष १५ सयमा नै सिकाउन थालेको न्युक्लियस एकेडेमीका संचालक दिपेश दिप्साली राईले बताए । बिगत १२ बर्ष देखि कम्प्युटर तालिम प्रदान गरिरहेको ...

  • भोजपुर नगरपालिका १० भैसीपंखामा किसानहरुका लागि वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    सारदा तामाङ भोजपुर नगरपालिका १० भैसीपंखामा किसानहरुका लागि वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किसान क्रेडिट शाखा भोजपुर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन भोजपुर नगरपालिका १० भैसीपंखाका वडाध्यक्ष सुविन्द्र राईले गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाई सम...

  • अलैची महासंघ भोजपुरको अध्यक्षमा राजेश विष्ट

    भोजपुर । भोजपुरमा अलैची महासंघ जिल्का कार्य समितिको अध्यक्षमा राजेश विष्ट निविरोध निर्वाचित भएका छन् । विहिवार भएको नेपाल अलैची व्यावसायी महासंघले आयोजना गरेको अन्तरक्रिया तथा जिल्ला अधिवेशनवाट विष्ट निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा धर्मराज राई, सचिवमा सचिता पाण्डे सदस्यहरुमा प्रेम कुमारी खत्री, ,सु...

  • फिल्म निमात्री नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’

    काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ। कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइरा...

  • भोजपुरमा शसस्त्र प्रहरी बल गुल्म टक्सरको १३ औँ स्थापना दिवस मनाईयो

    भोजपुर । शसस्त्र प्रहरी बल नेपाल नं. ५ गुल्म टक्सारको १३ औँ स्थापना दिवस मनाईएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका साहायक वाहिनीपति विश्वकुमार भट्टराईको प्रमुख अतिथिमा भएको स्थापना दिवसको अवसरमा भएको भलिवल, व्याडमिन्टन, दौड, टेवलटेनीस र हात हतियार ह्यान्डलिङमा प्रथम भएका १० जना शसस्त्र प्र...

  • भोजपुरमा कोशी नाम खारेज गरी किराँत प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै जन प्रदर्शन

    भोजपुर । कोशी प्रदेश नामकरणको विरोधमा आइतबार भोजपुरमा जन प्रदर्शन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै भोजपुर सदरमुकाममा पहिचान पक्षधरहरुले जन प्रदर्शन गरेका हुन् । किरात गनराज्य मोर्चा, आदिवासी जनजाती महासंघ, किरात राई यायोखा, किरात चाम्लिङ खाम्बातिम, किरात राई लेखक संघ लगायत पहिचा...

  • रास्वपा सांसद श्रेष्ठले मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । रास्...

  • एशियन लाईफ इन्स्योरेन्स भोजपुरले गर्यो वहिरा आवासीय विद्यालयलाई खाद्यन्न वितरण

    भोजपुर । एशियन लाईफ इन्स्योरेन्स जिल्ला शाखा भोजपुरले आफ्नो १५ औँ जन्मोत्शवको अवसरमा वहिरा आवासीय विद्यालयलाई खाद्यन्न वितरण गरेको छ । कम्पनीको सामाजिक दायित्व अनुसार यो वर्ष चामल, नुन तेल, दाल लगायतका खाद्यन्न सामग्री वितरण गरिएको एशियन लाईफ इन्स्योरेन्स् शाखा कार्यालय भोजपुरका शाखा प्रमुख राजन राईले बताए । यस शाखा ...