• सिवाईसि लघुबित चौकीडाडा द्वारा काजकिरिया रकम हस्तान्तरण

    सरिता राई भोजपुर । साल्पासिलिछो गाउपालिका वडा नम्बर ५ निबासी बाबुराम रामलाई सिवाइसी लघुबित चौकीडाडा भोजपुरले काजकिरिया रकम हस्तान्तरण गरेको छ । गत जेष्ठ २३ गते मृत्यु भएका जसमाया राईको काजकिरिया स्वरुप सस्थाले आज घरैमा पुगि समवेदना सहित नगद 10 हजार रुपैयाँ हस्तान्तरण गरेको शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ...

  • भोजपुरमा हप्ताको एक दिन पसलहरु बन्द गर्ने निर्णय

    भोजपुर । भोजपुरमा शुक्रबार सदरमुकामका पसलहरु बन्द हुने  भएको छ । भोजपुर उद्योग वाणिज्य संघ भोजपुरको पहलमा व्यावसायीहरुसंगको भेलाबाट हप्तामा एक दिन व्यावसायीक विश्राम लिने सहमती भएपछि शुक्रबार पशल बन्द गर्ने निणर्य गरेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए । वजार क्षेत्रमा रहेको २ सय ८७ पसलम...

  • टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल चलान गर्न अदालतको आदेश

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो।अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउ...

  • टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सयले लिए सेवा

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सयले सेवा लिएका छन् । ती मध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । स्थानीय जनतालाई सहजता थप्ने उद्धेश्यले गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय लाभान्वित बनेका हुन् । सामान्य आधारभूत स्वास्थ्य सेवा लिनको लागिसम...

  • भोजपुरमा राउते खोलाले बगाउँदा सव–इन्जिनियरको मुत्यु

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जना...

  • डिविजन वन कार्यालय भोजपुरले वातावरण दिवसको अवसरमा गर्यो बृक्षारोपण र हाजिरी जवाफ प्रतियोगिता

    भोजपुर । डिविजन वन कार्यालय भोजपुरले “प्रदुषण निर्मुल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ” भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रम गरेको छ । बिद्योदय माध्यामिक बिद्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, जिल्ला न्यायधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विद्यालय परिसरमा वृक्षरो...

  • जिल्ला अस्तपताल संगै स्वास्थ्य संस्थाहरुलाई स्वस्थ्य सामग्री हस्तान्तरण गर्दै कार्की

    भोजपुर । जिल्ला अस्पताल भोजपुर र भोजपुर नगरपालिका भित्रका वडामा रहेका स्वास्थ्य संस्था टक्सार दुम्सीकामा स्वास्थ्य समग्री हस्ताणतरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरका जिल्ला कार्य समिति भोजपुरका सचिव चक्रबहादुर कार्कीको पहलमा जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान ग...

  • सङ्खुवासभामा खुकुरी प्रहार गरी प्रेमीकाको हत्या

    सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालल...

  • विद्योदय माविको वेवसाईड शुभारम्भसंगै वेधनिधि, धनकुमारी अक्षय कोष वितरण सप्पन्न

    भोजपुर । विद्योदय माध्यमिक विद्यालय भोजपुरलमा वेधनिधि, धनकुमारी छात्रवृत्ति समर्पण समारोह एवम् अक्षय विद्यालयको वेवसाईड शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सोमवार विद्योदय माध्यमिक विद्यालय भोजपुरमा भएको उक्त कार्यक्रममा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले प्रोजेक्टर मार्फत वैवसाईड सार्वजनिक गर्दै शुभारम्भ गरेका ...

  • ईश्वर मन्दिर संस्थाले गर्यो भोजपुर बहुमुखी क्याम्पसमा इलर्निङ सेन्टरको स्थापना

    अर्जुन बस्नेत भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा ई–लर्निङ सेन्टर स्थापना भएको छ । ईश्वर मन्दिर संस्था काठमाडौँको सहयोगमा इ–लर्निङ सेन्टरको स्थापना भएको हो । ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुर बहुमुखि क्याम्पस प्रमुख भुलानाथ राईलाई सेन्टर हस्तान्तरण गरेका हुन । ई–लर्न...