• गृहजिल्ला आईपुगेका मन्त्री किराती लागे सरसफाईमा

    भोजपुर । आफ्नो गृह जिल्ला भोजपुर आईपुगेका पर्यटन तथा नागारिक उड्यान मन्त्री सुदन किराती वजार सरसफाईमा जुटेका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन बजार र पर्यटकीय स्थलहरु सफा हुनुपर्ने बताउदै मन्त्री किराती जिल्ला अस्पताल र बजार सरसफाईमा जुटेका छन् । भोजपुरलाई पर्यटकीय क्षेत्र बनाउन वजार र पर्यटकीय स्थलहरुलाई सफा रा...

  • एआईजी श्याम ज्ञवालीले यसरी गरे अनुसन्धानका गोप्य सूचनाको दुरुपयोग

    काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुमाथि गलत सूचनाहरु फैलाएर बदनाम गर्ने गरेको देखिएको छ। उक्त कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसका नेताहरुलाई बिना आ...

  • कोशीको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीबीच हानथाप

    काठमाडौँ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत थालेका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा एमालेको सरकार ढलेको हो। कार्कीले प्रदेशसभामा विश्वासको मत सिद्ध गर्न नसकेपछि कांग्रेस र मा...

  • कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

    बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसे...

  • भोजपुरमा पनि २० औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाईयो (फोटो फिचर सहित)

    भोजपुर । भोजपुरमा पनि आज २० औँ राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको आयोजनामा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ भोजपुर नगरपालिका वडा नं. ५ मा राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धूमधामका साथ दिवस ...

  • राम्रो आम्दानी हुने भएपछि धान फल्ने खेत मासेर सुन्तला खेती तर्फ होमीदै भोजपुरका किसान

    भोजपुर । भोजपुर सुन्तला उत्पादनका लागि उर्वल जिल्ला मानिन्छ । भोजपुरको टेम्केमैयुङ गाउपालिका, षडानन्द नगरपलिका, भोजपुर नगरपालिकाका क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ । यहाका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन् । भोजपुर नगरपालिका वडा नंं ३ का हरि प्रसाद प्रधान यतिखेर सुन्तला मलजगल, काटछाड, गोडमे...

  • लघुवत्ति बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जिल्ला प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

    भोजपुर । लघुवत्त बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जल्लिा प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले आफ्नो शान्ती सुरक्षाको माग राख्दै सोमबार लघुवत्ति बैंकर्स संघले भोजपुरमा शान्ती पुणर् र्याली सहित जिल्ला प्रशासन मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । संघले पछल्लिो समय देशक...

  • ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धामा २० युवा भिड्ने

    काठमाडौंँ । ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् । छानिएका प्रतियोगीतमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत बिभिन्न प्रतिष्ठित पेशासँग आवद्ध रह...

  • टेम्केमैयुङ गाउँपालिकाको १४ औँ गाउँसभाले गर्यो ५२ करोड बराबरको बजेट सार्वजनकि

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले १४ औँ गाउँसभाबाट ५२ करोड वजेट सार्वजनिक गरेको छ । पालिकाले ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०र ८१ का लागि ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्य...

  • नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौँ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गर...