• रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक

    काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की  कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई 3 एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अड...

  • चट्याङले गोठै रित्तिए

    जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँका दीपबहादुर ऐडीले पालेका १५ वटा भेडा चट्याङ लागेर मरे । परिवारको खर्चको जोहो गर्न पालिएका भेडा गत बिहीबार चट्याङ लागेर मरेपछि दीपबहादुर अहिले चिन्तामा छन् । भेडापालनबाटै उनको परिवारको वर्षभरिको खर्चको जोहो हुन्थ्यो । ‘पुर्खादेखि परम्परागत रूपमा भेडा पाल्दै आएका थियौं, ...

  • भोजपुर सदरमुकाममा रहेका ९ औषधि पशलहरुमा अनुगमन, नियमित प्रतिवेदन वुझाउन सुझाव

    भोजपुर । भोजपुर सदरमुकाममा रहेका आठ वटा निजी औषधी पसल, र एउटा हस्पीटलमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उधोग बाणिज्य संघ, नागरिक समाज संचारकर्मी लगायत सरोकारवालाहरुले अनुगमन गरेका हुन् ...

  • धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या

    सुनसरी । सुनसरीको धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । लुटेरा समुहको गोली प्रहारबाट घाइते भएका बिराटनगरका रोहित चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो ।...

  • भोजपुर—दिङ्ला सडक कालोपत्रे हुने भएपछि भोजपुर वासी हर्सित, अदालतको आदेशलाई स्वागत

    भोजपुर । भोजपुर—दिङ्ला सडक कालोपत्रे स्थगित नगर्न अदालतले दिएको आदेशको स्वागत गर्दै भोजपुरवासी हर्सित भएका छन् । अदालतको निर्णय पछि सडकको पुर्वधार विकास कार्यालयले आसय पत्र निकाले पछि अदालतले सहि निर्णय गरेको भन्दै अदालतको निर्णयलाई स्वागत गरेका छन् । कांग्रेस, माओवादी, नेकपा एस, जसपा लगायतका गठबन्धन दल, उद्योग वाणिज्...

  • प्रधानमन्त्री रोजगारको प्राथमिकता : सडक सोलिङ्ग

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाको अधिकांश मुख्य र सहायक सडकहरु सोलिङ्ग गरिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७९÷८० मा प्राप्त भएको नेपाल सरकार र युवारुप बजेटबाट यहाँका सुचीकृत बेरोजगारले सडक सोलिङ्ग गरेका हुन् । पुर्वाधार विकासको मेरुदण्ड मानिएको सडक वर्षाको कारण हिलाम्मे हुने र आवातजावतमा...

  • लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आवासिय विद्यालयलाई सामग्री हस्तानतरण

    भोजपुर । लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरद्वारा बहिरा आधारभुत आवासिय विद्यालयलाई सामग्री हस्तानतरण गरेको छ । आज (वुधवार) भोजपुरमा रहेका १३ लघुवित्तहरुको साझा संस्था लघुवित्त कर्मचारी मिलन केन्द्रले विद्यालयलाई ईन्डक्सन चुला, फिल्टर र पानीको जार हस्तानतरण गरेको लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष दिपक आचार्यले...

  • राउते खोलामा भएको सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ

    भोजपुर । टेम्कैमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ । पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्याकमा काम गर्दै आएका ठे...

  • भोजपुरमा प्रहरी अपराधि जोगाउन लागेको पिडित पक्षको आरोप, न्याय नपाए आत्मादाह गर्ने चेतवानी

    भोजपुर । भोजपुरमा पछिल्लो समय घटेका घटनाहरुमा प्रहरीले अपराधि जोगाउन खोजेको पिडित पक्षले आरोप लगाएका छन् । आज भोजपु नगरपालिकामा भएको जिल्ला भित्र घटेका ज्यान मार्ने उद्योय तथा अपराधिक घटना सम्वन्धि सरोकारवालाहरूको पत्रकार सम्मेलन मार्र्फत पिडीतहरुले यस्तो आरोप लगाएका हुन् । घटनाको सत्य तथ्य अनुशन्धान गरी वाहिर नल्याए आ...

  • कोशीमा खसेको ट्रक निकालियो

    राजविराज ।  सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो । सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी...