• कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल

    काठमाडौं । कोशी प्रदेश सरकार गठनको समीकरणलाई लिएर दलहरुले आ-आफ्नै पक्षमा बहुमत पर्याउने गरि छलफललाई अघि बढाएका छन् । सत्तागठन्धन दलका शीर्षनेताहरुबीच कोशी प्रदेश प्रमुखको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभाप...

  • धरानमा डेंगीबाट हालसम्म ८ जनाको मृत्यु

    धरान । डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको धरानमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा अहिलेसम्म २ हजार १ सय ९९ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । ३ हजार ७ सय ३१ जनामा परीक्षण गर्दा झन्डै २२ सयमा सङ्क्रमण पुष्टि भएको हो । धरानमा अहिले दैनिक १ सय जना डेंगीका बिरामी थप...

  • भोजपुरमा ४१ औँ वी पी स्मृति दिवसको सप्तव्यापी कार्यक्रमको अन्तिम दिन पिप्लेमा वृक्षारोपण गरि समापन

    भोजपुर । भोजपुरमा ४१ औँ वी पी स्मृति सप्तव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन अनुसार भोजपुरमा पनि उक्त विपी स्मृति दिवसका अवसरमा सुरु गरिएको वि पी सप्ताह...

  • बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

    काठमाडौं । बलात्कारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको छ । एक युवतीलाई पटकपटक यौन दु्र्व्यवहार गरेको आरोपमा पोखरेल पक्राउ परेका हुन् । घरमै काम गर्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेसँगै पोखरेल आयोजनाको कार्यालयबाटै फरार रहेका...

  • व्यापारिक विश्रामका दिन विहानी फुटबल क्लवको आयोजनामा वजारवासी जुटे धार्मिक स्थाल सरसफाईमा

    दिवस श्रेष्ठ भोजपुर । भाुजपुरमा बजार वन्दको दिन वजारवासी धार्मिक स्थाल सरसफाईमा जुटेका छन् । उद्योग वाणिज्य संघले हप्ताको प्रत्येक शुक्रवार पशलहरु बन्द गर्ने निर्णय गरि शुक्रवार पशलहरु बन्द हुने भएकाले सवै जुटेर धार्मिक तथा सार्वजनिक स्थलहरु सरसफाईमा जुटेका हुन । आफ्नो ठाउँ आफै बनाऔँ भन्ने मुल नाराका साथ विहानी फुटबल...

  • खाद्यान्न सहायताबाट अफ्रिकी देशलाई रिझाउने रुसी रणनीति

    मस्को । रुसको सेन्ट पिटर्सवर्गमा आयोजित दुईदिने रुस–अफ्रिका सम्मेलनको पहिलो दिन बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशहरूलाई खाद्यान्न सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युक्रेनसँगको खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण नगर्ने रुसको निर्णयले अफ्रिकी देशहरूमा खाद्यान्न संकट हुने चेतावनीबीच पु...

  • डाँडा गाउँ टोल विकास समतिले गर्यो लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना कार्यक्रम

    दिवस श्रेष्ठ भोजपुर । भोजपुरमा पछिल्लो समय युवापुस्ता लागूऔषधको दुर्व्यसनमा फस्दै गएको भन्दै डाँडा गाउँ टोल विकास समतिले लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना मूलक कार्यक्रम गरेको छ । विहिवार भोजपुर नगरपालिकामा भएको सचेतना मुलक कार्यक्रममा बढ्दो शहरीकरण, जनचेतनाको कमी, पारिवारीक वेवास्ता, कुलतमा फसेका साथिसंगीको संगतका का...

  • कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

    काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै थापाको नियुक्ति बदर गर्न आदेश जारी गरेको हो। थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत स...

  • अरुण गाउँपालिका वडा नंं. ५ ले गर्यो घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता बितरण

    दिवस श्रेष्ठ भोजपुर । भोजपुरको पुर्बी अरुण गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर मार्फत बितरण गरेको छ । वडाले चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट बितरण गरेको वडा नं ५ याकूका वडाध्यक्ष युवराज ढकालले बताए । आज (मंगलवार) भएको सामाजिक सुरक्षा भत्ता अरुण गाउपालिकाका उपाध्यक्ष विनिता ढ...

  • पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

    पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो फिदिम नगरपालिका(२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि...