• कक्षा १२ को नतिजा प्रकाशन, ५१ प्रतिशत पास

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड उतीर्ण भएका छन् । त्यस्तै ४९....

  • कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने

    काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने कान्तिपुरलाई जानकारी दिएका हुन् । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा ...

  • भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका २ जनालाई घोपा धरान रेफर गरियो

    भोजपुर । भोजपुरमा वुलेरो दुर्घटनामा गम्भीर घाईते भएका भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ५ वस्ने वर्ष २४ का निशान राई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर गरिएको छ । अन्य ९ जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । आज दिउसो ४ वजे काठम...

  • काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटना ११ घाईते ३ जना गम्भीर (नाम सहित)

    भोजपुर । काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ...

  • काठ्माडौँबाट भोजपुर आउदै गरेको ट्याक्सी सिर्दलीमा दुर्घटना ४ घाईते

    भोजपुर । काठ्माडौँबाट भोजपुर आउदै गरेको ट्याक्सी टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुकाे सिर्दलीमा दुर्घटना भएको छ । ना १ ज ६८१६ नम्वरकाे ट्याक्सी दिउसाे ४:३० वजे  दुर्घटना हुदा ४ घाईते भएको ट्राफिक कार्यालय भोजपुरले जनाएको छ । घाईतेलाई जिल्ला अस्पताल भोजपुर ल्याईदै छ । थप विवरण आउन वाकी ।...

  • निगुरो टिप्न जङगल गएका वेला पहिरोमा बेपता भएका तामाङको शव भेटियो

    भोजपुर । भोजपुर नगरपालिका २, हेलौछामा पहिरोमा परेर बेपत्ता भएका स्थानीय पासाङ तामाङ मृत फेला परेका छन् । विहिबार निगुरो टिप्न झ्यालसिङे जङगल गएका स्थानीय ४७ वर्षीय तामाङ पहिरो परेर वेपत्ता भएका थिए । ठुलो पहिरोमा परेर वेपत्ता भएका तामाङको विहिवारबाट नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखिएका थिए । खोजी गर्ने क्रमम...

  • मन्त्री किरातीले गरे भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

    भोजपुर । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन् । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुदा सेवा प्रवाहमा समस्या भएको भन्दै पाँच करोड ४५ लाख लागतमा निर्माण हुन लागेको ट्रमिनल भवन आज (शुक्रवार) मन्त्री किरातीले शिलान्यास ग...

  • भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु

    भोजपुर । भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु भएको छ । मंगलवार भोजपुरको उद्योग वाणिज्य संघ भोजपुरको सभा हलमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरको आयोजनामा भएको पार्टी सांगठनीक सुदृढिकरण कार्यक्रम सुरु भएको हो । भोजपुरको ९ वटै स्थानीय तहमा भएका कमीकमजोरी पहिल्याई अन्तरक्रिर्या मार्फत सुधारको...

  • शिक्षा सम्बन्धी कानुन संशोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने भोजपुर प्याव्सनको चेतवनी

    भोजपुर । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने भोजपुर प्याव्सनको चेतवनी दिदै आन्दोलनको घोषण गरेका छन् । वुधवार भोजपुरको भिन्तुना होटलमा निजी विद्यालयका सञ्चालकहरु सहित प्याव्सनले पत्रकार सम्मेलन मार्फत चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन्। प्याव्सनले आन्दोलनको कार्...

  • संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईको मृत्यु

    जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका विनोद तोलांगीको आज मृत्यु भएको हो । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो । नियन्त्रण लगतै उनीहरुलाई कारागारमा भित्र ...