• भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गरिएको गट ट्यालेन्टको पहिलो प्रतियोगिता सम्पन्न

    भोजपुर । भोजपुरमा लुकेर रहेको प्रतिभालाई वाहिर ल्याउन गट ट्यालेन्ट प्रतियोगिता गरिएको छ । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारीता क्षेत्रमा आउन चाहानेहरुका लागि गट ट्यालेन्ट नाम दिएर नृत्य र गायन प्रतियोगीता आयोजना गरिएको डाइमण्ड डान्स क्रुका संचालक शुसन घिमिरेले बताए । उक्त प्रतियोगिता भोजपुर फिल्मस प्रा. लि. र ड...

  • अनेरास्ववियु भोजपुरको सम्मेलन असोज १९ र २० गते हुने

    भोजपुर । अनेरास्ववियु जिल्ला भोजपुरको जिल्ला सम्मेलन आगामी असोज १९ र २० गते हुने भएको छ । जिल्ला कमिटीको २० औं बैठकले बुधबार सुशील कार्कीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला सम्मलेन आयोजक कमिटी गठन गर्दै सम्मेलनको मिति तथा स्थान तय गरेको हो । केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रताप तामाङको प्रमुख आतिथ्यतामा र ने...

  • तेह्रथुममा लडेर पुरुषको मृत्यु

    तेह्रथुम । लालीगुराँस नगरपालिका(८ सुङनाममा बिहीबार अपराह्न लडेर एक जनाको मृत्यु भएको छ । गाउँबाट बोरामा आलु लिएर घरतर्फ जाँदै गरेका ४८ वर्षीय पदमबहादुर लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । उनका अनुसार चिप्लिएर सडकबाट करिब ८ फिट तल खोलामा झरेको अवस्था...

  • कोशी प्रदेश सरकार फेरि असंवैधानिक ठहर, दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कामचलाउ सरकारमा परिणत गरिदिएको छ । प्रदेश सरकारलाई कुनै महत्त्वपूर्ण निर्णय नगर्न सर्वोच्चले आदेश दिएको छ ।  यसअघि साउन ११ गते सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असं...

  • त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु, १३ जनालाई काठमाडौं पठाइयो

    धादिङ । काठमाडौंबाट म्याग्दी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा आठ यात्रुको मृत्यु भएको छ । सिकिस्त घाइते भएका १३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । चार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उद्धारका लागि प्रह...

  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

    विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । थापको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको छ । कोशी प्रदेशको प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसमेतको मतबाट एमालेका उद्वव थापाले कोशीका मुख्यमन्त्रीमा सोमबार विश्वासको मत पाएका हुन् ।...

  • मह जोडी र चन्द्र भण्डारीको संरक्षणमा जलन कोष स्थापना

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी र मह जोडीबाट परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणमा जलन कोष स्थापना गरिएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा स्थापना गरिएको कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइमार्फत की...

  • टेम्केमैयुङ गाउँपालिका ३ मा भोजपुरकै पहिलो गरस चीया उधोग सञ्चालनमा

    प्रमित सिप्तुङ भोजपुर  ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिीका स्थीत भोजपुरकै पहिलो गरस चीया उधोग सञ्चालनमा रहेको छ । नेपालको एक सय साठी बर्ष पुरानो ईतीहास बोकेको चिया खेती भोजपुरमा पनी गरस चिया उधोग खोली बिगत १२ बर्ष देखी राम्रो आम्दानी लिई रहेको छ । यस उधोगले राष्टीय चिया तथा कफी खेती बोर्ड बाट "क्वालेटी फ्रम द हिमाल...

  • प्रतिकित्ता २३९ रुपैयाँका दरले खुल्यो सन नेपाल लाइफको आईपीओ

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आईपीओ० सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँका दरले प्राथमिक सेयरको बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता सेयर खुला भएको हो । यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता...

  • भोजपुरका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलित, वुझाए १५ वुदेँ ज्ञापन पत्र

     भोजपुर । भोजपुरका शिक्षकहरु संघीय शिक्षा ऐनको मस्यौदा विरुद्ध आन्दोलित बनेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको संयोजनमा शिक्षकहरु आन्दोलित बनेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय भोजपुरमा उनीहरूले मंगलबार धर्ना दिदै १५ वुदे माग सहित ज्ञापन पत्र समेत वुझाएका छन् । राज्यले शैक्षिक क्षेत्रमा कार्यरत...