भोजपुर । एशियन लाईफ इन्स्योरेन्स जिल्ला शाखा भोजपुरले आफ्नो १५ औँ जन्मोत्शवको अवसरमा वहिरा आवासीय विद्यालयलाई खाद्यन्न वितरण गरेको छ । कम्पनीको सामाजिक दायित्व अनुसार यो वर्ष चामल, नुन तेल, दाल लगायतका खाद्यन्न सामग्री वितरण गरिएको एशियन लाईफ इन्स्योरेन्स् शाखा कार्यालय भोजपुरका शाखा प्रमुख राजन राईले बताए । यस शाखा ...
ujyaaloo
-
-
अल्ट्रा धाविका मिरा राईको सम्मान भएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगितामा प्रथम बने उमेश राई
भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नया खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको प्रथम उमेश कुलुङ राई भएका छन् । अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनकै जन्म स्थल सानेदुम्माको थर्पुमा भएको ५५ किलो मिटरको दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार...
-
अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि क्यामरुनको पोल्टोमा
भोजपुर । भोजपुरको स्थानीय टुडिखेलमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुनले हात पारेको छ । आज भएको फाईनल खेल जील्ला फुटबल संघ भोजपुर र एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुन बिच सम्पन्न भएको हो । फाईनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई सुन्यको विरुद...
-
गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै क्यामरुन फाईनलमा प्रबेस, फाईनलमा भोजपुर र क्यामरुन भिड्दै
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै एभिनियर फुटबल क्लबल क्यामरुन फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै क्यामरुन फाईनलमा प्रवेश गरेको हो । सम्पन्न भएको सेमीफाईनल...
-
डागीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक भोजपुर फाईनलमा प्रबेस
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको सेमीफाईनल खेलमा डागीहाट युथ क्लब मोरङलाई हराउँदै घरेलु टिम जिल्ला फुटबल संघ भोजपुर फाईनल चरणमा प्रबेस गरेको छ । आज सुरु भएको सेमीफाईनल प्रतिस्प्रधात्मक खेलको पहिलो हाफमा डागीहाट युथ क्लब मोरङको खेलाडी बिसाल पाण्डेले सुरुवाती गोल ...
-
उदयपुरलाई चार गोल गर्दै क्यामरुन सेमीफाइनलमा प्रवेश, भोलीबाट सेमिफाईनलको खेल सुरु हुने
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम आज खेलमा बशाहा युथ क्लब उदयपुलाई चार गोल गर्दै एभिनीयर एफसी क्यामरुण विजयी भएको छ । क्यामरुणका जसी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । य...
-
द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन
भोजपुर । द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नंं. ५ खावामा जन्मिएका राई टप आठमा पर्न सफल भएका छन् । राईलाई जिताउन जिवन किरातीको संयोजकत्वमा ६ सदसीय समित गठन गरिएको हो । समितिको सदस्यमा अर्जुन बस्नेत, शंकरदेव राई, विवेक राई, प्रमित सिप्तुङ, ...
-
ट्राइबेकरमा भगवती स्पोट्स् क्लब खोटाङलाई हराउँदै गोर्खा वाईज रुपन्देही सेमिफाइनलमा प्रवेश
भोजपुर । भोजपुरमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगितामा ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङको टिमलाई ४ गोलका विरुद्ध ५ गोल गर्दै गोर्खा वाईज रुपन्देही विजयी भएको छ । ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङका जोनले पोल आउट हाने पछि त्यहि आउट गोल नै गोर्खा वाईज रुपन्देहीका लागि जित बन्यो ।...
-
एनबिवाईसी सप्तरीलाई दुई गोलका विरुद्ध चार गोल गर्दै आयोजक सेमीफाईनलमा
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाईसी सप्तरीलाई पराजित गरेको छ । खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुदाँ सप्तरीका तर्फबाट २ गोल मात्र हुन पुग्यो । भोजपुर नगर...
-
प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत : पक्षमा १७२, विपक्षमा ८९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा दाहालले १७२ मत प्राप्त गरे दाहाललाई प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपालगायत दलले विश्वासको मत दिए । नेकपा एमाले ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 50
- Next Page »