• धादिङमा कार र बस ठोक्किँदा पाँच जनाको मृत्यु

    काठमाडौँ । धादिङको थाक्रेमा बस र कार जुधेर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुङ्गेखोलामा बस र कार ठोक्किएका हुन् । काठमाडौँबाट धादिङका लागि गुडिरहेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा...

  • भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गतेबाट हुदै, ७४ जना गणक र सुपरीवेक्षक खटिने

    भोजपुर । भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गते सुरु हुने भएको छ । वैशाख ६ गतेबाट हुने गनणा जेठ १९ गतेसम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले उज्यालो प्रेसलाई जानकारी दिए । आज पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले कृषि गणनाका लागि सम्पुर्ण तयारी पूरा भएको जनाएको बताए । केन्द्रीय तथ्याङ्क...

  • भोजपुरमा सत्तारुढ गठवन्धन दलहरुको जिसस, पालिका र सवै वडामा गठवन्धन गर्ने निर्णय

    भोजपुर । भोजपुरमा सत्तारुढ गठवन्धन दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् । आज वसेको गठबन्धनको बैठकले जिल्ला समन्वय समिति, ९ वटै स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गरी निर्वाचन मा सहभागी हुने नेपाली काङग्रेस जिल्ला सभापती विनोद वान्तवाले जनाए । नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्ताको अध्यक्षतामा...

  • तेह्रथुममा चट्याङ लागेर बालिकाको मृत्यु

    तेह्रथुम । तेह्रथुमको आठराई(६ चुहानडाँडा स्थित फुङसिङमा चट्याङले लागेर घाइते भएकी बालिकाको मृत्यु भएको छ । अपराह्न ५स्३० बजे वर्षासँगै परेको चट्याङ लाग्दा १० वर्षीया बालिका मिना कन्दङवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए । चट्याङ लागेर घाइते भएकी बालिकाको उपचार...

  • साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल मन्त्री कार्की गरे उद्घाटान

    भोजपुर । भोजपुर नगरपालिकामा निमार्ण सम्पन्न भएको साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल नेपाल सरकारका प्रवक्ता एंव संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले सयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । आज मौषम प्रतिकुलताका कारण मन्त्री कार्...

  • उज्यालो प्रेसका सम्पादक कोइराला सम्मानित

    भोजपुर । भोजपुरमा रहेर निरन्तर पत्रकारिता गर्दै आइरहेका उज्यालो प्रेसका सम्पादक तथा कोसी अनलाइनका भोजपुर संवाददता निरोज कोइराला सम्मानित भएका छन् । जिल्लाको समग्र उद्योगी, व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध, आन्तरिक पर्यटन प्रवर्द्धन र जिल्लाको विकासलाई सञ्चारमाध्यममार्फत उजागर गरेको भन्दै पत्रकार कोइरालालाई भोजपुर उद्यो...

  • भोली आउदै गरेका संचार तथा सूचना प्रविधि मन्त्री कार्कीको यस्तो छ कार्यक्रको तालिका

    भोजपुर । नेपाल सरकारका प्रवत्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की भोली भोजपुर आउने भएका छन् । कार्की भोली ११ बजे भोजपुर आईपुग्ने तालिका रहेको छ । गृह जिल्ला आउदै गरेका कार्कीले भोजपुरमा तिन भंगाले बृहत खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल उद्घाटन गर्ने कार्यक्रम रहेको भोजपुर नगरपालिका...

  • २५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार निरौला सम्मानित

    भोजपुर । २५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार भानुभक्त निरौला सम्मानित भएका छन् । निरौला बिहीबार विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घ, प्रदेश नं १ ले आयोजना गरेको प्रदेश सम्मेलनको अवसरमा सम्मानित भएका हुन् । निरौलालाई मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्...

  • काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज० बिहान एक कार्यक्रमका बीच इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । काँग...

  • भोजपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ मा खाल्डोका जमेको पानीमा डुवेर एक बालकको मुत्यू भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोमा जमेको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि ...