• दिपायलमा ४.९ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि महशुस

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । सुदूरपश्चिमको दिपायलमा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्युडको भूकम्प भएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले जनाएको छ ।...

  • भोजपुरको षडानन्द नगरपालिकामा काग्रेसको नगर सम्मेलन सुरु

    भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन  गरे । नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाक...

  • बाजुरामा ५ रेक्टरको भुकम्प गयो

    बाजुरा । मंगलबार दिउँसो बाजुराका भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ४२ मिनेटमा बझाङ्गक जिल्लाको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युडको रेक्टरको भुकम्प गएको जनाएको छ । भुकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडी बजार नै भागदौड र हल्ला मच्चिएको छ । घरभित्र बसेका कतिपय भागदौड गर्दै भुकम्प आ...

  • भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट 

    भोजपुर । भोजपुरको पाँच स्थानीय तहमा सकियो गट ट्यालेन्ट गायन र नृत्य प्रतियोगिताको छनोट प्रकृया सम्पन्न् भएको छ । भोजपुरको भाजपुर नगरपालिका टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा प्रतियोगिता गरी उृत्कृष्ण कलाकार छनौट गरि पाँच स्थानीय तहमा छनोट सकिएको डाइमण्ड डान्स क्रु सेन्...

  • भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना, एक जना घाइते

    भोजपुर । भोजपुरको जरायोटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना भएको छ । अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको माझिटारमा एम्वुलेन्स र वोलेरो दुर्घटना हुदा उम्वुलेन्समा सवार पौवादुङमा गाउँपालिका ३ बस्ने वर्ष २५ को पदम खत्री घाईते भएका छन् । घाईते पदम खत्रीलाई भोजपुरबाट धरान जादै गरेको एम्वुलेन्समा धरान पठाईएको जनाईएको छ । घाई...

  • किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा बहिरा आवासिय विद्यालयलाई गर्यो स्टेसनरी हस्तान्तरण

    प्रमित सिप्तुङ्ग राई भोजपुर । किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा भोजपुर बहिरा आवासिय विद्यालयलाई स्टेसनरी हस्तान्तरण गरेको छ ।  देश व्यपिरुपमा स्थापना दिवस मनाउने क्रममा भोजपुरले पनि सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको हो । फरक क्षमता भएको नानीबाबु हरु लाई एउटा सानो सहयोगले विद्यार्थीह...

  • भोजपुरमा ज्येष्ठ नागरिक दिवसमा सन्देशमुलक पर्चा बाँड्दै भोजपुर प्रहरी

    भोजपुर । जिल्ला प्रह्री कार्यालय भोजप्ुरले सन्देृशमुलक पर्चा बाँड्दै ज्येष्ठ नागरिक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ‘माया, हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिकप्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार’ भन्ने मुल नाराका सन्देशमुलक पर्चा बाँड्दै दिवस मनाईएको हो । जिल्ला प्रहरी कार्यालय ...

  • संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्वोधन नभएको भन्दै विरोध

    शारदा तामा भोजपुर । भोजपुरमा नगरपालिकाका कर्मचारीहरुले संघिय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हित विपरित रहेकोे भन्दै विरोध जनाएका छन् । आज (आईतवार) हातमा कालोपट्टी बाधेर काम गर्दै नगरपालिकाका कर्मचारीहरुले विरोध जनाएका हुन् । नगरपालिकाका लेखा अधिकृत मुकुन्द राईको संयोजकत्वमा ११ सदस्य नगरस्तरीय हकहि...

  • खोटाङमा पाँच वर्षीय बालिकालाई बलात्कार

    खोटाङ । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका ...

  • जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्यो गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक

    भोजपुर । जिल्ला प्रहरी कायालय भोजपुरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार भोजपुरमा पनि क्युआर कोड सार्वजनिक भएको हो । प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढेको अवस्थामा प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउ...