• टेम्केमैयुङको १५ औँ गाउँसभा सम्पन्न, तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’भन्ने मुल नाराका साथ मंगलबार गाउँससभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रमादेवी राईले तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत गरिन। गाउँपालिकाको निर्णय अनुसार प्रा...

  • प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान र्काक्रम सम्पन्न

    भोजपुर  । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान र्काक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले २६ औँ स्थापना दिवस अवसरमा नेपाल पत्रकार महासंघको तालिम हलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेर दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गर्द...

  • लोपोन्मुख याक चौँरी कृषक महासङ्घको कोशी प्रदेश अध्यक्षमा ताप्लेजुङका राई चयन

     भोजपुर। लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन भएका हुन् । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चखेवामा अधिवेशन गरिएको हो । पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा ...

  • दमक झापालाई मेयरकप भलिबलको उपाधि

    भोजपुर । भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबलको उपाधि दमक नगरपालिका झापाले जितेको छ। दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५-१७, २५-२२ र २५-२३ को सेट हराएको थियो। उपाधिसँगै दमक...

  • प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

    भोजपुर । भोजपुरको पैवादुङ्मा गाउँपालिकामा भएको प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवले उचालेको छ । देउराली फुटवल क्लवले आम्तेक–११, लाई ३–२ गोल अन्तरले हराउँदै देउरालीले उपाधी हात पारेको हो । देउराली फुटवल क्लवले उपाधि संगै नगत ३ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । प्रतिस्पर्धात्मक खेलमा देउरालीका...

  • टेम्केमैयुङ गाउँपालिकामा अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    भोजपुर । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुरु भएको हो । पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गर्दै विध...

  • दिङ्ला ब्याडमिन्टन संघद्धारा ब्याडमिन्टन प्रशिक्षण आजदेखि सुरु

    भोजपुर । दिङ्ला ब्याडमिन्टन संघले आजबाट प्रशिक्षशण कार्यक्रम सुरु गरेको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिनियर र जुनियरलाई आवश्यक पर्ने टेक्निकल साथै नयाँ खेलाडीहरुलाई आधारभुत प्रशिक्षण सहितको प्रशिक्षण प्रशिक्षक विशाल तामाङले दिने छन् । प्रशिक्षण कार्यक्रम दिङ्ला ब्याडमिन्टन कर्वडहलमा माघको ५ गते विहिबारद...

  • जलस्रोत, कृषी र पर्यटनको माध्यमबाट मुलकलाई समृद्ध बनाउन सकिन्छ : पुर्व मन्त्री कार्की

    भोजपुर । जलस्रोत, कृषी र पर्यटनको माध्यमबाट मुलकलाई समृद्ध बनाउन सकिने पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । जलस्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा युवा जनशक्तिलाई सदुपयो संगै लगानी बढाउन सके नेपाललाई १० वर्ष भित्रमा एसियाको समृद्ध राष्ट बनाउन सकिने बताएका छन्...

  • बिगमार्टले ल्यायो जाडो मौसमको लागि ‘बिगमार्ट कार उपहार’

    काठमाडौं । बिगमार्टले यस वर्षको जाडो मौसमलाईiमध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ । बिगमार्टले यस वर्षको जाडो मौसम उत्सव अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ । कम्पनीले बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार,...

  • भोजपुरको हतुवागडीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले गराए स्वास्थ्य परीक्षण

    भोजपुर । भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २...