• गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमालेबाट दुई मतले हारेका राई कांग्रेसमा प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका वडा नं. ३ का लेखराज राई नेकपा एमाले परित्यग गरी कांग्रेसमा प्रवेश गरेका छन् । राई नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा राईले एमाले परित्यग गरेको घोषणा गरे संगै कांग्रेसको क्रीयाशिल सदस्य लिई कांग्रेसमा प्रवेश गरेका हुन् । राईलाई नेपाली कांग्रेसका महामन्त्री विश्...

  • टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा गर्ने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने र सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी पनि गरेको बालुवाटार स्रोतले ज...

  • रिलिज भए तीनतले घरको झ्याल झ्यालमा

    प्रमित सीप्तुङ। पूर्वेली लोक लयमा आधारित तीनतले घरको झ्याल झ्यालमा गीत रिलिज भएकोछ । शुक्रबार किराती पवन युट्युब च्यानल बाट रिलिज भएको गीतमा पूर्वी पहाडी जिल्ला भोजपुरको माटोको वर्णन गरिएको पाइन्छ । पूर्वको टिपिकल लयलाई समेटिएको गीतमा गायक किराती पवन र गायिका बबिना राईले समधुर आवाज दिएका छन् भने अनिल कोयि राईको मिठ...

  • मिसन ८४ ले केहि कायापलट हुदैन : महामन्त्री विश्वप्रकाश शर्मा

    भोजपुर । मिसन २०८४ ले केहि कायापलट नहुने नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री तथा संघीय सांसद समेत रहेका शर्माले देशलाई समृद्ध बनाउन मिसन ८४ हैन अहिले देखि जनताको हक र हितका लागि लाग्नु पर्ने ब...

  • भोजपुर नगरपालिकाको वडा नंं. ६ मा २४ गते देउराली र २५ गते स्वास्थ्य चौकीमा दादुरा रुवेलाको खोप लगाईने

    भोजपुर । भोजपुर नगरपालिका वडा नं. ६ मा दादुरा रुबेला बिरुद्धको खोप २४ र २५ गते लगाईने भएको छ । २४ गते देउरालीमा रहेको पुरानो स्कुल र २५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पालुवामा दादुरा रुबेला बिरुद्धको खोप लगाईने स्वास्थ्य सेवा केन्द्रकी प्रमुख लक्ष्मी पुयालले जानकारी दिइन् । रुवेला खोप अभियान २०८०÷०८१ संचालन सम्बन्...

  • टेम्केमैयुङ गाउँपालिमा दुग्ध उत्पादन बढाउन अगुवा कृषकलाई पोशिले घास व्यवस्थापनका लागि ७ दिने तालिम सुरु

    भोजपुर । टेम्केमैयुङ गाउँपालिको वडा नंं. २ छिनामखुमा ७ दिने घाँस व्यावस्थापन तालिम सुरु भएको छ । टेम्केमैयुङ गाउँपालिकाको वित्तिय सहयोगमा उद्यमशिल कृषि सहकारी संस्थाको आयोजनामा फागुन २२ गते समापन गर्ने गरी ७ दिने तालिमको बुधवार टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै अध्य...

  • अखिल नेपाल महिला संघ भोजपुर नगर कमिटीको अध्यक्षमा अनु भुजेल

    भोजपुर । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल महिला संघ भोजपुरको नगर कमिटी अध्यक्षमा अनु भुजेल सर्वसहमत चयन भएकी छिन् । आज (विहिवार) भोजपुर नगरपालिकाको वैठकहलमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा अनु भुजेल, उपाध्यक्ष लाक्पा डिकी शेर्पा, सचिव रेनुका भुजेल, कोषध्यक्ष निरुका प्रधान, सहसचि सुमि शेर्पा सहित ३३ सदस्यीय कमिटी...

  • श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न फोनिज भोजपुरको माग

    भोजपुर । सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुरले माग गरेको छ । मंगलवार देशभरसंगै (फोनिज) भोजपुर शाखाले पनि नेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ...

  • काठमाडौं लैजादै गर्दा खोटाङमा एक सुत्केरीको मृत्यु

    खोटाङ । खोटाङमा हप्ता दिनको सुत्केरीको मृत्यु भएको छ । गत फागुन ७ गते जिल्ला अस्पताल, खोटाङमा ‘नर्मल’ सुत्केरी भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी २३ वर्षकी लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । डिस्चार्ज भएर घर फर्काइएकी सुत्केरीलाई श्वास फेर्न गार्‍हो हुने, शरीर सुन्निने, खोकी लाग्ने लगायतका स...

  • भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु

    भोजपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको अंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु हुने भएको छ । वि. स. २०२२ सालमा स्थापना भएको क्यापसको हरेक वर्ष निरन्तर रुपमा मनाउदै आएको वार्षिक उत्सव यस वर्ष पनि फागुन १८ गते समापन गर्ने गरी भोलीबाट सुरु हुन लागेको पत्रकार सम्मेलन मार्फत वार्षि...