• श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न फोनिज भोजपुरको माग

    भोजपुर । सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुरले माग गरेको छ । मंगलवार देशभरसंगै (फोनिज) भोजपुर शाखाले पनि नेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ...

  • काठमाडौं लैजादै गर्दा खोटाङमा एक सुत्केरीको मृत्यु

    खोटाङ । खोटाङमा हप्ता दिनको सुत्केरीको मृत्यु भएको छ । गत फागुन ७ गते जिल्ला अस्पताल, खोटाङमा ‘नर्मल’ सुत्केरी भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी २३ वर्षकी लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । डिस्चार्ज भएर घर फर्काइएकी सुत्केरीलाई श्वास फेर्न गार्‍हो हुने, शरीर सुन्निने, खोकी लाग्ने लगायतका स...

  • भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु

    भोजपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको अंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु हुने भएको छ । वि. स. २०२२ सालमा स्थापना भएको क्यापसको हरेक वर्ष निरन्तर रुपमा मनाउदै आएको वार्षिक उत्सव यस वर्ष पनि फागुन १८ गते समापन गर्ने गरी भोलीबाट सुरु हुन लागेको पत्रकार सम्मेलन मार्फत वार्षि...

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा फाल्गुण १९ गते भोजपुर आउदै

    भोजपुर । नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेस केन्द्रिय समितिका महामन्त्री विश्वप्रकास शर्मा भोजपुर आउने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले यहि फागुन १९ गते शनीवारका दिन आयोजना गरेको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्न भोजपुर आउने भएका हुन् । सम्मृलनलाई ...

  • कांग्रेस महासमिति बैठक आज सकिने

    काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदै छ । पाँच वटै प्रतिवेदन पारित गरी आजै बैठक समापन गर्ने कार्यतालिका छ । समापनअघि आज पनि प्रतिवेदनहरुमाथि समूहगत छलफल भइरहेको छ । हिजो साँझसम्म नाम टिपाएका प्रतिनिधिहरुले ११ बजेसम्म प्रतिवेदनहरुमाथि आफ्नो धारणा राख्ने छन् भने दिउँसो १ बजेपछि समू...

  • भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि सुरज र खगेन्द्रको टिमलाई

    भोजपुर । भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि सुरज र खगेन्द्रको टिमले हात पारेका छन् । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा बुधवार सम्पन्न भएको वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फार्यनल खेलमा मुमिहाङ राई र चन्दन कटुवालको समुहलाई हराउदै सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको हो । ...

  • नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न निजी क्षेत्रका व्यवसायीहरुको प्रतिबद्धता

    भोजपुर । भोजपुरमा भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न निजी क्षेत्रका व्यावसायीहले प्रतिबद्धता जनाएका छन् । भोजपुर नगरपालिकाको आयोजनामा भएको वाल श्रम रोकथाम कार्यक्रममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले १८ वर्ष पुरा नभएका बालबालि...

  • भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाईदै

    भोजपुर । भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाउने भएकाने छ । २४ गतेबाट देशभर दादुरा रुवेला बिरुद्धको खोप अभियान संचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको लागि भोजपुरमा आवश्यक तयारी समेत भईरहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका कार्यालय प्रमुख राजु श्रेष्ठले बताए । ...

  • भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेशस्तरिय भलिबल प्रतियोगिता शुरु

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न स्थान...

  • विश्वविद्यालयहरूको नेतृत्व प्रश्न नउठ्ने गरी नियुक्ति गर्नुपर्छ : गगन थापा

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबन्डाको आधार नग...